आइतबार, मंसिर २८, २०८२
जयन्त ठाकुर

जयन्त ठाकुर

ठाकुर नेपाल समयका मधेश प्रदेश प्रतिनिधि हुन्।

प्रदेश २ : संक्रमित छटपटिँदै, मन्त्रीहरू शिलान्यास र निरीक्षणमा व्यस्त

सरकारकाे ध्यान साइकल बनाउन केन्द्रित छ भने मन्त्रीहरु मन्दिर निरीक्षण गर्न र शिलान्यासमै व्यस्त देखिन्छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ३०, २०७८

प्रदेश २ मा कोरोना : उपचारमा लापरवाही कि स्रोतसाधन अभाव?

प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुको तर्क मान्ने हो भने प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि आफ्नो पूरै शक्ति लगाएको छ। तर, बिरामी र तिनका आफन्त भन्छन्– लापरवाही नै भएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २९, २०७८

मणिपालको जीर्ण भवन : एक वर्षमा पनि बन्न सकेन कोभिड अस्पताल

प्रदेश २ मा कोरोना संक्रमितका लागि अस्पतालहरुमा बेडको अभाव हुन थालेपछि प्रदेश सरकारले १०० शय्याको कोभिड अस्पताल बनाउने तयारी सुरु गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

निषेध आदेशका कारण सुनसान जनकपुरधाम (पाँच तस्बिर)

जिल्ला प्रशासन कार्यालय धनुषाले निषेध आदेश जारी गरेपछि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम दिनभर सुनसान देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २१, २०७८

प्रदेश २ : कर्मचारी संक्रमित भएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित 

कर्मचारीमा कोरोना संक्रमण भएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

जनशक्ति अभावमा प्रयोगविहीन बन्दै भेन्टिलेटर

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १०, नेसनल मेडिकल कलेजमा १० र जनकपुरधामको प्रादेशिक अस्पतालमा ७ वटा भेन्टिलेटर तयारी अवस्थामा छन्। 
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

प्रदेश २ को नाममा एमाले अझै अनिर्णीत

प्रदेश २ को नामकरणका नेकपा एमाले अझै अनिर्णीत छ।  एमाले ओली समूहका नेता सत्यनारायण मण्डलले प्रदेशको नामबारे अझै टुंगो लागिनसकेको बताए।  
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

आगलागी हुँदा छिमेकी गुहार्छन् धनुषाका स्थानीय सरकार

एउटा पनि दमकल खरिद गर्न नसकेका धनुषाका १३ स्थानीय सरकार आगलागीका घटना भइहाले छिमेकीको मुख ताकेर बस्छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

बेपत्ता झा दम्पतीको शव माटोमुनि भेटियो

फागुन १० गते घरबाटै बेपत्ता पारिएका महोत्तरीको पिपरा गाउँपालिकाका मुसाफिर झा र गीतादेवी झाको शव फेला परेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत १२, २०७७

लामखुट्टेको विषादी छर्किंदा सिंगो गाउँमा स्वास्थ्य समस्या

जलेश्वर–५ का पर्सा, पतैली, चौरिया र विसनपुर गाउँमा केही दिनअघि वडा कार्यालयले औषधी छर्कन लगाएको थियो। औषधी छर्किएको केही घण्टा नबित्दै स्थानीयमा समस्या देखिन थालेको बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ८, २०७७

सहिद परिवारको पीडा : नियुक्तिपत्र छ, जागिर छैन

प्रदेश सरकारले हातहातमा नियुक्तिपत्र बाँडे पनि जागिर भने दिन सकेकाे छैन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ६, २०७७

प्रदेश प्रमुखले मदरसाका विद्यार्थीलाई प्रधानमन्त्रीको नाम सोधेपछि ...

जनकपुरधाम उपमहाननगरपालिका वडा नम्बर २५ लोहनामा रहेको मदरसाका विद्यार्थीहरुलाई आफ्नै देशको प्रधानमन्त्री र राष्ट्रपतिको नाम थाहा रहेनछ।
नेपाल समय संवाददाता | आइतबार, चैत १, २०७७

मेला लगाउन किसानको बालीमा डोजर चलाइयो

रौतहटको मौलापुर नगरपालिकाले शिवरात्री पर्वको अवसरमा मौलापुर महोत्सवको आयोजना गर्न लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १८, २०७७

बेपत्ता वृद्ध दम्पतीको अपहरण आशंकामा पाँच दिनसम्म पनि सुराक खोज्दै प्रहरी

बेपत्ता मोसाफिर झा तथा गीता देवीको दुई बुहारी जाग्राम बसेरै रात बिताउँछन्। उनीहरुलाई विश्वास छ, सासुससुरा घर फर्केर आउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १४, २०७७

बेसहारालाई आश्रय दिने जानकी वृद्धाश्रम आफैँ सहाराको खोजीमा

आमाबाबुका लागि बुढेसकालको सहारा भनेकै आफ्ना सन्तान हुन्। तर सन्तानबाटै अपहेलित भएपछि बुढेसकाल कति कष्टप्रद हुन्छ होला ? 
नेपाल समय संवाददाता | बिहीबार, फागुन ६, २०७७

सरुवा भएको ठाउँमा जानै मान्दैनन् डा. यादव, औषधि खरिद प्रक्रियामा आर्थिक चलखेल!

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद यादवलाई पाँच महिनाअघि सरुवा गरिएको हो। तर उनले अझै रमाना लिएका छैनन्। 
नेपाल समय संवाददाता | सोमबार, माघ २६, २०७७

दाम्पत्य बचाउन पतिसँगै लड्दै अनिता

प्रहरीमा उजुरी दिएपछि प्रदेशसभा सदस्यद्वय सुरिता साह र जानकी साहको उपस्थितिमा अबदेखि यातना नदिने र घरमै बस्ने गरी सहमति पनि भयो। तर, सहमति कार्यान्वयन भएको छैन।
नेपाल समय संवाददाता | आइतबार, माघ २५, २०७७

बलिउडमा जम्दै नेपाली संगीतकार प्रवेश मल्लिक

एमबीबीएस पढ्न गएको छोरो संगीतमा लाग्छु भन्दै घर फर्किएपछि बुवाले देखाएको आक्रोश प्रवेशले अझै विर्सिएका छैनन्।
नेपाल समय संवाददाता | शनिबार, माघ १७, २०७७

सहिद दुर्गानन्द झा : जसलाई मृत्युदण्ड दिन मुलुकी ऐन नै संशोधन

जेलमा भेट्न पुगेका झाले पत्नी र आमासँग भनेका थिए– ‘नरोओ, अब गणतन्त्र अब आउँछ। तिमीहरू गाउँ जाओ।’
नेपाल समय संवाददाता | बिहीबार, माघ १५, २०७७

ओझेलमा धनुषाको मकर मेला

पाँच मकर स्नान गरेर धनुषको दर्शन गरेपछि सय पटक रामेश्वरको दर्शन गरेसरहको फल प्राप्त हुने मिथिला महात्म्यमा उल्लेख छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १२, २०७७