आइतबार, मंसिर २८, २०८२
जयन्त ठाकुर

जयन्त ठाकुर

ठाकुर नेपाल समयका मधेश प्रदेश प्रतिनिधि हुन्।

प्रदेश २ : भागबण्डा नमिल्दा नियुक्ति रोकिए

प्रदेश २ को  नीति तथा योजना आयोग लगभग एक वर्षदेखि सदस्यविहीन छ।
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

मधेसी नेताले मुद्दामात्रै होइन, आन्दोलनका अगुवालाई पनि बिर्सिए

पहिलो मधेस आन्दोलन १९ दिनसम्म चल्यो। सोही आन्दोलनको बलमा देशको संविधानमा संघीयता शब्दले स्थान पाएको मधेसी दलका नेताहरुको दाबी छ। 
नेपाल समय संवाददाता | सोमबार, माघ ५, २०७७

मुख्यमन्त्री स्वच्छता अभियान : फर्जी कागजात पेश गर्ने ठेकेदारलाई कारबाही भएन, ठेक्का प्रक्रियामा चलखेल

प्रदेश २ सरकारले सञ्चालन गरेको ‘मुख्यमन्त्री स्वच्छता अभियान’मा ठूलो रकम चलखेल भएको खुलेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

प्रदेश २ : मुख्यमन्त्री स्वच्छता अभियान विवादित, पोखरी र फूलबारी अतिक्रमण

अभियानकै नाउँमा ऐतिहासिक धरोहर तथा पोखरीको जग्गा अतिक्रमण हुन थालेको छ। यसको उदाहरण हो, जनकपुरधाम उपमहानगरपालिका–८ स्थित कपालमोचनी सर पोखरी।
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

प्रदेश २ : नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वास प्रस्ताव

मण्डललाई हटाउन प्रदेश २ नेकपाका उपनेता रामकुमार यादवसमक्ष अविश्वासको प्रस्ताव दर्ता गरिएकाे प्रदेशसभा सदस्य शत्रुध्न महतोले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

प्रदेश २ नेकपामा दाहाल–नेपाल पक्ष बलियो

कुल ३२ सिट रहेको नेकपा प्रदेशसभामा दाहाल–नेपाल पक्षमा १९ जना र ओली पक्षमा १३ जना प्रदेशसभा सदस्य छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

रामजानकी विवाह सकियो, आज राम कलेवा

विवाह पञ्चमी महोत्सव अन्तर्गत भगवान रामजानकीको विवाह सम्पन्न भएको छ । शनिवार अबेर राति सयौं श्रद्धालुलाई साक्षी राखेर रामजानकीको विवाह सम्पन्न भएको हो। 
नेपाल समय संवाददाता | आइतबार, पुस ५, २०७७

त्रेता युगको झझल्को दिने विवाहपञ्चमी 

विवाहपञ्चमी आउनुभन्दा एक साता अगाडीदेखि नै जनकपुरधाममा रामजानकी विवाहपञ्चमीको तयारी सुरु हुने गर्छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस ४, २०७७

‘विवाहपञ्चमी महोत्सव प्रभावित हुनुमा महन्थ दोषी’

‘राम मन्दिरकै साधुुसन्तलाई सहभागी गराएर सम्पूर्ण विधि पूरा गर्ने योजना छ।’
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

प्रदेश २ : किन बढ्यो संघ र प्रदेशबीच मतभिन्नता

जनकपुरधामस्थित विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले संघ सरकारसँग सबैभन्दा राम्रो सम्बन्ध प्रदेश २ सँग नै रहेको दाबीसहितको अभिव्यक्ति दिएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २५, २०७७

प्रदेश २ : नेकपा विवादका कारण लेखा समिति नेतृत्वविहीन

सभामुख र संसद् सचिवालयको गैरजिम्मेवारीका कारण सार्वजनिक लेखा समिति अन्योलमा परेको प्रदेशसभा सदस्यहरुको आरोप छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर २४, २०७७

सेनाको लेफ्टिनेन्ट बन्ने सपना चकनाचुर भएपछि...

कुसंगतमा लागेर जीवन बर्बाद बनाए पनि खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै सर्लाहीका रमेशकुमार सिंह पछुताउँदै आफ्नो पहिचान जीवन्त राख्न सक्रिय छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २०, २०७७

जनकपुरबाट भागेर मुम्बई पुगेका मनोज, बने बलिउडका प्रिय फोटोग्राफर

‘घर छोडेर परदेश पुगेपछि केही समय निकै दुःख पाएँ। कति दिन त सडकमै सुतें। मागेर खाएँ।'
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

सात सय वर्षअघि विद्रोह लेख्ने कालजयी कवि ‘विद्यापति’

आज कात्तिक धवल त्रयोदशी। मैथिली भाषाका महाकवि विद्यापतिको देहावसान भएको दिन। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

चकलेट किन्न गएकी गुलबसाको हत्या ‘पेसेवर अपराधी’ बाट

कोरोना संक्रमण जोखिमका कारण लामो समयदेखि बन्द विद्यालय सञ्चालनमा आउने सुनेपछि गुलबसा औधी खुसी थिइन्। खुसी साट्न उनी तत्काल छेउमै रहेको फुपू सेलिना खातुनको घर पुगिन्। गुलबसाको खुसीको मुहार सेलिनाको...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ९, २०७७

अनेक सन्देश बोकेको पर्व छठ

छठ पर्वमा स्थानीय उत्पादन, स्थानीय सीप र स्थानीय संस्कारको समिश्रण पाइन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ५, २०७७

छठ पर्वका लागि सिंगारिँदै पोखरी : आज दोस्रो दिन खरना

मिथिलाञ्चलमा धुमधामका साथ मनाइने  लोक आस्थाको पर्व छठको दोस्रो दिन आज खरना विधि गरिँदै छ। 
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

नेता र व्यापारीकाे लापरबाहीले संकटमा ऐतिहासिक तिरहुतिया गाछी

जनप्रतिनिधिकै बेवास्ताका कारण अस्तित्व नै सकिने गरी अतिक्रमणमा परेको छ जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछी। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

जनकपुरधाममा संयमतापूर्वक मनाइँदै हनुमान जयन्ती

जनकपुरधाममा हनुमान जयन्तीको चहलपहल देखिएको छ। कोरोना संक्रमणको त्रासकै बीचमा हनुमानको पूजाआराधना गरिँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

सरकारी बेवास्ताले रुग्ण बन्दै आयुर्वेद औषधालय

आयुर्वेद उपचार पद्धति सरकारी प्राथमिकतामा छ भनिन्छ। तर नयाँ आयुर्वेदिक औषधालय खुल्न सकेका छैनन् भने सञ्चालनमा रहेका औषधालयमा पनि बजेट, जनशक्ति र आवश्यक संरचना अभाव छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७