सोमबार, मंसिर २९, २०८२
जयन्त ठाकुर

जयन्त ठाकुर

ठाकुर नेपाल समयका मधेश प्रदेश प्रतिनिधि हुन्।

‘पैसा तिरेर पनि होटेलमा खान पाइँदैन, यो कस्तो मानवता!’

तराई मधेसमा छठ पर्वका बेला बाँसका कलात्मक सामग्री नभई हुँदैन। तर तिनै सामग्री बनाउने डोम समुदायले छोएको कोही खाँदैन, न त उनीहरु होटलमा बसेर खान योग्य मानिन्छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

गाउँपालिकाले बजेट ल्याउन नसक्दा स्वास्थ्यकर्मीले तलब पाएनन्

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले बजेट ल्याउन नसक्दा शिक्षक तथा स्वास्थ्यकर्मीहरूले ७ महिनादेखि तलब पाएका छैनन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २०, २०७७

पाँच वर्षदेखि दियोको मूल्य दुई रुपैयाँ, पेसा जोगाउनै धौ-धौ

बिल्टुलाई सघाउने छोरीको बिहे भइसके पनि रामबलीलाई भने सिजनका बेला ९ कक्षामा पढ्दै गरेकी छोरी रुपाले सघाउँछिन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

मटिहानी झडप प्रकरणः तीन दिन वितिसक्दा पनि कारवाही अगाडि बढेन

मटिहानीकै एउटा रेष्टूराँमा बसेका बेला उनीहरुबीच नगरपालिकाका कामकारवाहीको विषयलाई लिएर विवाद भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १३, २०७७

झिझियामा झुम्यो मिथिला

घटस्थापनादेखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा यो नृत्य गरिन्छ। बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास छ।  
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

यस्तो छ मिथिला र मूर्तिपूजाको सम्बन्ध

मिथिलाञ्चलका अधिकांश ग्रामीण क्षेत्रमा समेत मूर्तिपूजाको आकर्षण हेर्नलायकको छ यति बेला।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ४, २०७७

जनकपुरधाममा दसैंको रमझम

हिन्दू धर्मावलम्वीहरूको महान पर्व दसैं आजबाट सुरु भएको छ। दसैंको पहिलो दिन जनकपुरधामको राजदेवी मन्दिरसहित गाउँगाउँका शक्तिपीठहरुमा घटस्थापना गरिँदैछ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १, २०७७

दुई पटक शिलान्यास गरिएकाे दलित छात्रावास निर्माण अन्याेलमा 

जनकपुरधाम उपमहानगरपालिकाको स्वर्गद्वार छेउमै एक बिघा १ कट्ठा ९ धुर २ कन गुठी जग्गामा छात्रावास भवन बनाउन २०६७ सालमा तत्कालीन जिल्ला विकास समितिले २५ लाख रुपैयाँ विनियोजन गरेको थियो भने...
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

खियाले नष्ट हुँदै रेल इन्जिन, संरक्षणमा सरकारको बेवास्ता

कोइला इन्जिन विश्वभरबाट विस्थापित भइसकेको छ। त्यसैले यसलाई संरक्षण गरेर संग्रहालय बनानुपर्ने आवाज उठ्दै आएको छ। तर जिम्मेवारी निकायले यसमा चासो दिएको छैन।
नेपाल समय संवाददाता | सोमबार, असोज २६, २०७७

प्रदेश २ : नामकरण र राजधानीका विषयमा दलहरू मौन

मुलुक संघीयतामा गएको पाँच वर्ष बिते पनि प्रदेश २ को नामकरण र राजधानीका विषयमा अहिलेसम्म कुनै चर्चा छैन। यसबारे न त दलहरू गम्भीर देखिएका छन् न त सरकारले नै प्रदेश...
नेपाल समय संवाददाता | मंगलबार, असोज २०, २०७७

सांसद विकास कोषको रकम दुरुपयोग : जग्गाको मूल्यांकन बढाउन खेतमै पीसीसी ढलान

प्रदेशसभा सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई अनुभूति हुनेगरी सो रकम उपलब्ध गराइन्छ। तर प्रदेश २ का एक जना प्रदेशसभा सदस्यले भने जनताको भलो नै नसोची निर्वाचन क्षेत्रको विकासका लागि रहेको...
नेपाल समय संवाददाता | सोमबार, असोज १९, २०७७

प्रदेश २ : कोरोना संक्रमणबाट १३३ जनाको मृत्यु (कुन जिल्लामा कति?)

प्रदेश २ मा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ। 
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७

क्रसर आतंकले रातभर जागै 

कतिपय बासिन्दा क्रसर सञ्चालकको डरले बोल्नै चाहँदैनन्। क्रसर सञ्चालकको विरोध गरे मार्ने धम्की दिने गरेको गुनासो स्थानीयको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १३, २०७७

प्रदेश २:  सचिव  सम्झना काफ्लेलाई मन्त्री साहले हाजिर हुन दिएनन्

मन्त्री साहका स्वकीय सचिव लगायतका व्यक्तिहरुले होहल्ला गर्दै हाजिरी रजिष्टर समेत खोसेर लगे।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

सिरहा कारागारमा ५ सय जना कोरोना संक्रमित, न भौतिक दूरी न आइसोलेसन

संक्रमितहरुको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय र सिरहा नगरपालिकाको समन्वयमा मेडिकल टिम बनाइएको छ। मेडिकल टिममा एक जना चिकित्सक, २ जना अनमी र ४ जना अहेब छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ५, २०७७

जनकपुरमा रेलको रमिता (तस्बिरहरू)

बन्द भएको छ वर्षपछि जनकपुरमा नेपालको रेल आइपुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

जनकपुर आइपुग्यो रेल, हेर्नेको भीड

रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि किनेको रेल सेट जनकपुरधाम ल्याइएको छ। ६ वर्षको प्रतीक्षापछि दुई सेट रेलको बग्गी तथा ४ सेट इन्जिन ट्रायलका लागि जनकपुरधाम ल्याइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २, २०७७

जनकपुरमा चल्ने रेल बिहारमा, एक साताभित्र ल्याइने

रेल सेट नेपाल ल्याउने तयारी गरिएको भए पनि उद्घाटनको मिति भने तय भएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, असोज १, २०७७

सिरहा कारागारमा ५९९ कैदी, ५०० जना कोरोना संक्रमित

सिरहा कारागारमा बुधबार एकैदिन २५९ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

पुजारी हत्याकाण्ड : प्रहरीको अनुसन्धानमै शंका

आर्थिक लेनदेनको विवादका कारण पुजारीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तर, खेसरहिया र करुनियाका स्थानीय यो कुरा मान्न तयार छैनन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २८, २०७७