शुक्रबार, असार ५, २०८३

जनकपुरमा रेलको रमिता (तस्बिरहरू)

बन्द भएको छ वर्षपछि जनकपुरमा नेपालको रेल आइपुगेको छ।
 |  शुक्रबार, असोज २, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

शुक्रबार, असोज २, २०७७

काठमाडौं– बन्द भएको छ वर्षपछि जनकपुरमा नेपालको रेल आइपुगेको छ।

National life

भारतको कोंकन रेल्वे कर्पोरेसनसँग खरिद गरिएको रेल शुक्रबार अपराह्न जनकपुर आइपुगेको हो।

जनकपुर–जयनगर २९ किलोमिटर रेल सेवा ०७१ माघदेखि बन्द भएको थियो।

सोही रूटमा पुनः सञ्चालन हुने तयारी भएको रेल परीक्षणको लागि शुक्रबार जनकपुर ल्याइएको हो।

कोरोना भाइरसको जोखिम भए पनि रेल आएपछि हेर्नेको लस्कार लाग्यो। रेलसँग फोटो खिच्ने र हेर्नेको भीडको प्रदेश–२ संवाददाता जयन्त ठाकुरले खिचेका तस्बिरहरूः

Shivam cement

प्रकाशित: Sep 18, 2020| 10:04 शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।