बिहीबार, कात्तिक २७, २०८२
भीम चौधरी

भीम चौधरी

चौधरी नेपाल समयका सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन्।

हजार रुपैयाँबाट च्याउखेती सुरु गरेका प्रेम अहिले करोडौंमा खेलिरहेका छन्  

मान्छेको दिन सँधै एकनास कहाँ हुन्छ र! भाग्यको भरमा मात्रै बसेर केही फल्दैन तर, कर्म गर्नेहरुको भाग्य कुन दिन चम्कन्छ, भन्न सकिंदैन। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २२, २०७७

घुमघामका लागि शिवपुरी धाम (फोटोफिचर)

दक्षिण एसियाकै सबैभन्दा अग्लो शिवलिंग दाबी गरिएको धाममा नेपाल माताको मूर्तिलगायत अन्य विभिन्न धार्मिक आस्थाका धरोहर पनि छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १८, २०७७

धनगढीमा ४४ वर्षपछि फोहोरमैला व्यवस्थापनको पहल

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकामसमेत रहेको उपमहानगरपालिकामा हालसम्म फोहोरमैला व्यवस्थापनका लागि ल्यान्डफिल साइट नहुँदा संकलित फोहोरमैला नदी–खोलामा फाल्ने गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

पत्रकारिताले सन्तुष्टि दियो, व्यवसायले खुसी 

व्यक्तिगत प्रयासमा व्यवसाय अगाडि बढाइरहेका जयबहादुर बुढा भन्छन्, ‘राज्यले थोरै सहयोग गरे पनि काम गर्न थप हौसला बढ्ने थियो। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १५, २०७७

 आहा ! भू–स्वर्गको यात्रा

तराईको उखरमाउँलो गर्मी । विकासे कामले तिव्रता पाएको जताजतै धुलाम्य सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीबाट दुई सय ५७ किलोमिटर उत्तरमा छ तमैल बजार। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक ११, २०७७

थारु वस्तीमा बजेन मादल र मन्जिरा

 कला, संस्कृति, नाचगानमा धनी मानिन्छ, थारु समुदाय। आफैले सिर्जना गरेको गीतबाँस र नाचगानमा रमाउने समुदाय हो थारु।  
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

चुनाव लड्न नपाउँदा थालेको व्यवसायले बनायो करोडपति

राजनीति पेसा हो कि समाजसेवा ? हुनुपर्ने समाजसेवा हो। तर अहिले राजनीतिमा लाग्ने शीर्ष नेताहरू नै ‘जोगी बन्न राजनीति गरेको हो र !’ भन्ने गर्छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या १२८२ पुग्यो, १९ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा गरी संक्रमितको संख्या ८ हजार २ सय ५ पुगेको जनाएको छ । 
नेपाल समय संवाददाता | बुधबार, असोज २८, २०७७

सुदूरपश्चिममा ६ हजार ६ सय ८८ जनाले जिते कोरोना

सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय ८८ जनामा कोरोना संक्रमण मुक्त भएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असोज २२, २०७७

महामारीमा बदलेको पेसा सफलतातर्फ

कतिपय वर्षौंदेखि गर्दै आएको पेसा छाड्न विवश भए। अनि कतिपयचाहिँ सरकारको मुख नताकी आफैंले अर्को व्यवसाय रोजे।
नेपाल समय संवाददाता | शनिबार, असोज १७, २०७७

सुदूरपश्चिममा थपिए प्रयोगशाला, बढेन पीसीआर परीक्षण 

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रयोगशालाहरू थपिए पनि परीक्षणको दायरा भने बढ्न सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, असोज १४, २०७७

सुदूरपश्चिमको राजधानी तोकिएको दुई वर्ष पूरा, किन बनेन अझै संरचना ?

कानूनी उल्झन, जग्गा अधिग्रहणको समस्या र प्रतिपक्षको विरोधका बिच प्रदेश सरकारले राजधानी निर्माणको लागि २ वर्षदेखि बजेट बिनियोजन गर्दै आएको छ । तर सो बजेट कार्यान्वयन हुन सकेको छैन ।
नेपाल समय संवाददाता | सोमबार, असोज १२, २०७७

भोक मेट्न भारततिरै

कोरोना भाइरस संक्रमणको डरले स्वदेश फर्केका नेपाली युवा महामारी तीव्र भएकै बेला भारततर्फ गइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ ३०, २०७७

कैलालीमा लाेपाेन्मुख सालक भेटियो

कैलालीको कैलारी गाउँपालिका-५, बंगालीपुर टोलमा लोपोन्मुख सालक फेला परेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २५, २०७७

सुदूरपश्चिममा अहिलेसम्म ५१११ जना संक्रमणमुक्त

प्रदेशमा कुल ५ हजार ९७६ जना कोरोना संक्रमित पुष्टि भएकोमा हाल एक्टिभ केस ८५४ छ। संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २०, २०७७

सहर त्रस्त, गाउँ मस्त (फोटोफिचर)

जिल्लाभर निषेध आदेश लागू भए पनि ग्रामीण क्षेत्र भने गुलजार छ। गाउँघरमा चहलपहल सामान्य समयको जस्तै छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १९, २०७७

सुदूरपश्चिममा ६४ हजारको कोरोना परीक्षण, झण्डै ६ हजार संक्रमित

धनगढी सुदूरपश्चिम प्रदेशमा झण्डै ६४ हजारको कोरोना परिक्षण गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ १८, २०७७

बाढीपीडितको बास जंगल र सडकमा (फोटोफिचर)

भदौ १४ गतेको वर्षापछि आएको बाढीले धनजनको क्षति व्यहोरेका कैलालीको भजनी नगरपालिकाका बाढीपीडित अहिलेसम्म आफ्नो घरमा फर्किन सकेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १६, २०७७

दिदीबहिनीको लागि व्रत बस्ने अटवारी पर्व

दाजुभाइ दिदीबहिनीको दीर्घायू, सु–स्वास्थ्य एवं सुखमय जीवनको कामना गर्दै व्रत बसेर अटवारी पर्व मनाइन्छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ७, २०७७

सुदूरपश्चिममा ५,३३१ कोरोना संक्रमित, ४,४०० जना डिस्जार्च, नौजनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार तीन सय नाघेको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ६, २०७७