शुक्रबार, असार ५, २०८३

बाढीपीडितको बास जंगल र सडकमा (फोटोफिचर)

भदौ १४ गतेको वर्षापछि आएको बाढीले धनजनको क्षति व्यहोरेका कैलालीको भजनी नगरपालिकाका बाढीपीडित अहिलेसम्म आफ्नो घरमा फर्किन सकेका छैनन्।
 |  मंगलबार, भदौ १६, २०७७

भीम चौधरी

भीम चौधरी

मंगलबार, भदौ १६, २०७७

धनगढी– भदौ १४ गतेको वर्षापछि आएको बाढीले धनजनको क्षति व्यहोरेका कैलालीको भजनी नगरपालिकाका बाढीपीडित अहिलेसम्म आफ्नो घरमा फर्किन सकेका छैनन्।

National life

उनीहरु अहिले पनि नगरपालिकाको वडा नम्बर १ स्थित सामुदायिक वन र हुलाकी सडकमा पाल टाँगेर बसेका छन्। सडक र जंगलमा गरी झण्डै एक हजारको बास छ।

Shivam cement

 

प्रकाशित: Sep 01, 2020| 14:32 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।