बिहीबार, कात्तिक २७, २०८२
भीम चौधरी

भीम चौधरी

चौधरी नेपाल समयका सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन्।

बाघको आक्रमण : ‘दिउँसो त जसोतसो भुल्याउँछु, रात पर्‍यो कि मम्मी खोज्छन्’  

दिनभर त जसोतसो खेलाउँछु, खेल्छन्, रात परेपछि मम्मीमम्मी भनेर रुन्छन्, आमाको दूध खोज्छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ९, २०७७

भागरथीको शव १५ दिनदेखि जिल्ला अस्पतालमा, अभियुक्त सार्वजनिक

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोरलाई प्रहरीले सार्वजनिक गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन ५, २०७७

थारू गाउँमा धमाधम भलमन्सा चयन 

पूर्वसशस्त्र प्रहरी नायब उपरीक्षक सन्तराम चौधरी कैलालीको कैलारी गाउँपालिका–३ उत्तर भर्रीगाउँको नयाँ भलमन्सा चयन भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, माघ ७, २०७७

माघी : थारू समुदायको संस्कार र सभ्यता जोडिएको 'नयाँ वर्ष'

लोकतान्त्रिक ढंगले थारू समुदायमा अगुवा चुन्ने काम माघीमा नै गरिन्छ। यसले थारू समुदायमा सदीयौ‌ंदेखि चल्दै आएको लोकतान्त्रिक पद्धतिलाई पनि बिम्बित गर्दछ।
नेपाल समय संवाददाता | बुधबार, पुस २९, २०७७

म त लागें है अमेरिका !

प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम असंवैधानिक भएको भन्दै कैलाली सदरमुकाम धनगढीमा बयलगाडा र्‍याली निकालिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, पुस २६, २०७७

कैलालीमा एन्टिजेन परीक्षण सुरु, आधा घण्टाभित्रै नतिजा

धनगढीमा आधा घण्टामै कोरोना परीक्षणको रिपोर्ट आउन थालेको छ। एन्टिजेन परीक्षणबाट आधा घण्टाभित्रमा कोरोना भाइरस परीक्षण रिपोर्ट आउन थालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २३, २०७७

भारतीय भूमिमा गोली लागेका नरेश भन्छन्, भागेर ज्यान जोगाएँ (भिडियाेसहित)

'बल्लतल्ल उठेर दौडिएँ। फेरि पटाका पड्केको जस्तो आवाज आयो।’
नेपाल समय संवाददाता | मंगलबार, पुस २१, २०७७

उच्च अदालतको फैसलाप्रति थरुहट/थारुवान मोर्चाको असन्तुष्टि

टीकपुर घटनाबारे उच्च अदालत दिपायलले गरेको फैसलापछि थरुहट/थारुवान मोर्चाका नेताले असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३, २०७७

परिश्रमीलाई फाइदैफाइदा, घाँस बेचेरै १३ लाख आम्दानी 

‘२० लाख रुपैयाको घाँस बेचें, खर्च कटाएर १३ लाख रुपैयाँ नाफा भयो।’
नेपाल समय संवाददाता | बिहीबार, पुस २, २०७७

पीएचडी छोडेर केराखेतीमा जमेका राजनीतिकर्मी

‘कमाइखाने’ राजनीतिले सन्तुष्टि नदिएपछि खेतीकिसानीमा लागेका लक्षिराम आचार्यले लाखौं आम्दानी मात्र हैन, अरूलाई रोजगारी पनि दिएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ३०, २०७७

सुदूरपश्चिमका ६ प्राथमिक स्वास्थ्य केन्द्रमा स्वस्थ्य जीवनशैली कार्यक्रम

योगाभ्यासमार्फत गरिने यो कार्यक्रम प्रदेशका १६ वटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये ६ वटामा कार्यक्रम सुुरु गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर २२, २०७७

पर्यटकलाई लोभ्याउँदै कर्णालीको जिपलाइन

कर्णाली तटमा सञ्चालनमा ल्याइएको जिपलाइन सबै उमेर समूहका पर्यटकको आकर्षणको केन्द्र बनेको छ। 
नेपाल समय संवाददाता | बुधबार, मंसिर १७, २०७७

सुदूरपश्चिममा अढाई वर्षमा ६५ किलोभन्दा बढी हेरोइन बरामद, ५० भारतीयसहित ५९५ जना पक्राउ

प्रहरीले सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट गएको दुई वर्ष र चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ६५ किलो भन्दाबढी लागुऔषध हेरोइन बराद गरेको छ।  
नेपाल समय संवाददाता | शनिबार, मंसिर १३, २०७७

घोडाघोडीमा आइपुगे पाहुना चरा

साइबेरिया, मंगोलिया, उत्तरी चीनबाट पाहुना चरा आइपुगेका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

सुदूरपश्चिम प्रादेशिक बस सेवाको प्रारूप नै अन्योलमा 

सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षअघि घोषणा गरेको प्रादेशिक बस सेवा अझै सञ्चालन हुन सकेको छैन।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ६, २०७७

छठ मनाउन सफाइसम्म गरिएन मोहना नदी, तट सुनसान

अघिल्लो वर्षसम्म छठ पर्वको समयमा बेहुलीझैं सिंगारिने मोहना नदी यो वर्ष भने कोरोना कहरका कारण सुनसान छ । त्यहाँ न त सफाइ गरिएको छ न त अन्य वर्षझैं सिंगारिएको छ...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ४, २०७७

जोखिम मोलेर थालेको व्यवसायले मिलेको सन्तुष्टि

अचेल खेतीमा आकर्षण घटेको छ। जागिर पाउनै मुस्किल छ। व्यवसायले भने आम्दानी मात्र बढाएको छैन, व्यक्तिलाई पहिचान र सन्तुष्टि पनि दिलाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २, २०७७

बैतडी बस दुर्घटनाः सिकिस्त घाइते ११ जनाको धनगढीमा उपचार हुँदै 

बैतडीको पाटन नगरपालिका ८, खोड्पेमा गए राति भएको बस दुर्घटनामा गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि कैलाली सदरमुकाम धनगढी ल्याईएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

अनुमतिबिनै नदीजन्य पदार्थ संकलन, जथाभावी उत्खनन् गर्ने सयभन्दा बढी ट्याक्टर कारवाहीमा

कैलालीका प्रायः खोलानदीमा असोज महिनायता नियमित रुपमा अनुमतिबिना नदीजन्य पदार्थ संकलन भइरहेको स्थानीयले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

कृत्रिम फूलका माला गत वर्षभन्दा १४ गुणा बढी आयात

त वर्षको तुलनामा भारतबाट यो वर्ष भारतबाट निकै बढी कृत्रिम फूलमाला धनगढी भित्रिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७