बिहीबार, कात्तिक २७, २०८२
भीम चौधरी

भीम चौधरी

चौधरी नेपाल समयका सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन्।

भित्र्याउन लागेको धान पानीले डुबायो

गए रातिदेखिको लगातारको वर्षाका कारण कैलाली, कञ्चनपुरलगायत सुदूरपश्चिमका जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १, २०७८

आहा! भू-स्वर्गको यात्रा

तराईको उखरमाउँलो गर्मी। विकासे कामले तिव्रता पाएको जताजतै धुलाम्य सुदूरपश्चिमको अस्थायी मुकाम धनगढीबाट दुई सय ५७ किलोमिटर उत्तरमा छ तमैल बजार।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २९, २०७८

आज फूलपाती भित्र्याइँदै, थारु समुदायमा पइनस्टोपी

आज फूलपाती। आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २६, २०७८

कोरोनाले थला परेको सुदूरको पर्यटन व्यवसाय तंग्रिँदै

कोरोना महामारी सुरु भएयता लामो समयसम्म लकडाउनका कारण निकै प्रभावित भएको सुदूरपश्चिमको पर्यटन व्यवसाय पछिल्लो समय तंग्रिँदै छ।
नेपाल समय संवाददाता | सोमबार, असोज २५, २०७८

४५९ रुपैयाँ डकैती गर्ने बुढाथोकी ३८ वर्षपछि पक्राउ

चार सय ५९ रुपैयाँ चोरी गर्ने डकैती मुद्दाका फरार प्रतिवादी ३८ वर्षपछि पक्राउ परेका छन्। कञ्चनपुरको (साबिक) लक्ष्मीपुर गाविस–८ भैसौरीका जंगे भनिने जगतबहादुर बुढाथोकीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज ६, २०७८

कञ्चनपुरमा सात गुणाले बढे गिद्ध

प्रकृतिको कुचीकारको रुपमा रहेका गिद्धको गुँड विगत १० वर्षमा सुदूरपश्चिमको कैलालीमा दुई गुणा बढीले घटेको छ भने कञ्चनपुरमा भने सात गुणाले बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

महाकाली नदीमा खसेका युवक बेपत्ता

महाकाली नदीमा खसेरका एक युवक बेपत्ता भएका छन्। बैतडीस्थित महाकाली नदीमा बगेर दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय टीकाराम टमाटा बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

सुदूरपश्‍चिमका ४ जिल्लाका १८ कैदीको कैद मिनाह

संविधान दिवसको अवसरमा सुदूरपश्चिमका चार जिल्लाका १८ जना कैदीको कैद मिनाह भएको छ। प्रदेशको कैलाली र कञ्‍चनपुर, बझाङ र बैतडी कारागारमा रहेका १८ जना कैदीको कैद मिनाह गरीएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८

पश्चिम नेपालका थारु समुदाय अट्वारी मनाउँदै

मध्याह्नमा नुहाइधुवाइ गरी व्रतालुहरुले गुइँठामा बालेको अग्नीको विधिपूर्वक पूजाआजा गरी अन्दीको रोटी, फलफूल, दूधलगायतका परिकार खाने गर्दछन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

सुदूरपश्चिमका ७ सय ४४ वडामध्ये ५ सय ३५ वडामा अधिवेशन सकियो

सुदूरपश्चिम प्रदेशको ७ जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन सकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ २६, २०७८

देउवाको गृहजिल्लामा प्रहरी प्रशासन लगाएर कांग्रेसको वडा अधिवेशन

‘निर्वाचनको एउटा प्रक्रिया हुन्छ। पार्टीका निर्वाचन गर्दा सार्वजनिक रूपमा वडाले सूचना जारी गर्नुपर्छ। सबै क्रियाशील सदस्यहरूलाई मतदानमा सहभागी हुन सूचित गर्नुपर्छ। यहाँ त प्रहरी लगाएर वडा तहको अधिवेशन थालिएको छ।...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

कैलाली र कञ्‍चनपुरमा ११६ जनप्रतिनीधिले छाडे नेकपा एमाले

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार दल रोज्‍ने अन्तिम दिन मंगलबार बेलुका ५ बजेसम्म ६५ जनाले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

हलिया मुक्त भएको १३ वर्ष : पुनर्स्थापनाको पखाईमै मुक्त हलिया

‘पहाडमा पनि अरुको घरमा काम गरेर खाएको, यहाँ आएर पनि केही छैन’ धनाले भने, ‘रोजगारी छैन, चार दिन सरकारले काम दिएको थियो त्यो पनि बन्द भयो।'
नेपाल समय संवाददाता | मंगलबार, भदौ २२, २०७८

सुदूरपश्‍चिम प्रदेश सभामा प्रमुख दल बन्यो नेकपा एकीकृत समाजवादी

आइतबार मात्र नेकपा (एस) को पक्षमा तीन जनाले सनाखत गरेका छन्। यसअघि भदौ १५ गते १० जनाले नेकपा (एस) को पक्षमा सनाखत गरेका थिए।
नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

सुदूरपश्चिममा थप तीन सांसद्ले रोजे नेकपा एकीकृत समाजवादी

नेपाल समय संवाददाता | आइतबार, भदौ २०, २०७८

सुदूरपश्चिममा कांग्रेस महाअधिवेशन : तीन जिल्लामा अनिश्चित, दुई जिल्लाको मिति सारियो

क्रियाशील सदस्यतासम्बन्धी चर्को विवादबीच आजदेखि देशैभरी नेपाली कांग्रेसको वडा अधिवेशन सुरु हुँदैछ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

३३ वर्षपछि बुवासँग भेट गर्दाको खुसी

‘पाँच वर्षको हुँदा बाबा कामको सिलसिलामा भारत जानुभएको थियो रे। त्यसपछि कहिल्यै देख्न पाएको थिइनँ। मैले त सोचेकै थिइनँ, बाबासँग भेट हुन्छ भनेर। म आज ज्यादै खुसी छु। यसका लागि...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १८, २०७८

अतिक्रमण नरोकिँदा जैविक महत्वको बसन्ता वन संकटमा

कूल ८३ हजार ४ सय ३८ दशमलव ९ हेक्टर क्षेत्रफलमा फैलिएको बसन्ता वन क्षेत्रलाई नेपाल तथा भारतका दुर्लभ वनयजन्तु विचरण गर्ने थलोको रुपमा लिइन्छ।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १५, २०७८

सम्झनामा टीकापुर घटना, भएको के थियो?

आज भदौ ७ गते। कैलालीको टीकापुरमा थरुहट/थारुवान समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा ८ जनाको मृत्यु भएको दिन। उक्त घटना घटेको ६ वर्ष पूरा भएको छ। तर, लाल आयोगको प्रतिवेदन...
नेपाल समय संवाददाता | सोमबार, भदौ ७, २०७८

अब सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका रावल!

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सम्मिलित गठबन्धनबीच प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने सहमति भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ४, २०७८