बिहीबार, कात्तिक २७, २०८२
भीम चौधरी

भीम चौधरी

चौधरी नेपाल समयका सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन्।

केही घण्टामै खरानी बन्यो कैलालीको विपतपुर (तस्बिरहरु)

कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरस्थित मुक्त कमैया शिविरमा आगलागी हुँदा बस्ती नै खरानी बनेको छ। ७० भ घरधुरी रहेको बस्तीमा ५‍० भन्दा बढी घरहरु जलेर पूर्ण नष्ट भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ११, २०७९

‘नेताले जनता खोज्ने बेला हामी नेता खोज्दै छौं'

‘नेताले जनता खोज्ने बेला जनताले नेता खोजिरहेका छौं,’ कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जन्ना (नयाँ शिविर)की राजेश्वरी रोकायाले भनिन्। उनले स्थानीय तहको चुनाव नजिकिएसँगै नेताले जनता खोज्ने बेला रहेको भए पनि आफूहरूले...
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

कैलाली क्षेत्र नम्बर ५ बाटै चुनाव लड्छु : आरजु राणा

नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले प्रतिनिधि सभाको निर्वाचनमा आफूले फेरि पनि कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने बताएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १०, २०७८

खप्तड अर्थात् भू-स्वर्ग [तस्बिरहरू]

खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत आकर्षक गन्तव्य हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

'सुविधा केइ नाइँ, जोखिम मोलेर घरमै बच्चा जन्माउँदा छौं'

डोटी जिल्लाको दुर्गम गाउँपालिकाको दुर्गम वडाका सत प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

स्कन्दपुराणमा उल्लेख कृष्णपादुका डोटीमा भेटिएको दाबी, संरक्षणमा जुटे जगतगुरु मोहनशरण

स्कन्दपुराणमा उल्लेख भए अनुसार मिल्दोजुल्दो देखिने ढुंगामा कुँदिएको पैंतालाको आकृति ‘कृष्ण पादुका’ गत वर्ष चैतमा भेटिएको थियो। भेटिएको आकृति श्रीकृष्ण भगवानको पाउ भएको जगत गुरु देवाचार्यको दावी छ।
नेपाल समय संवाददाता | शनिबार, माघ १५, २०७८

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा कांग्रेस सबैभन्दा बलियो

आज हुने भनिएकोराष्ट्रिय सभाको निर्वाचनको तयारी सुदूरपश्चिममा पूरा भएको छ। प्रदेश निर्वाचन कार्यालयका अनुसार आज बिहान ९ बजेदेखि मतदान सुरु हुने छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

जिता मार्दै गाउँगाउँमा उल्लास

पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङमा बसोबास गर्ने थारु समुदायले माघीलाई मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिने गर्दछन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

हत्या लुकाउन एक शिक्षकले गरेको अपहरणको नाटक

उनको फेसबुक पोस्ट भाइरल भयो। धेरैले उनको पोष्ट स्क्रिनसट गरेर आ–आफ्नो फेसबुकमा पोस्ट गर्दै प्रहरीलाई उद्धारका लागि अनुरोध गरे।
नेपाल समय संवाददाता | बिहीबार, पुस २९, २०७८

सुदूरपश्चिममा कोरोना संक्रमण पुष्टि हुनेको संख्या तीन अंकमा उक्लियो

सुदूरपश्चिममा दुई दिनयता कोरोना संक्रमित दैनिक थपिने संख्या तीन अंकमा पुगेको छ। प्रदेशमा पुस २१ गतेसम्म दैनिक कोरोना संक्रमित थपिने संख्या दैनिक दुई अंकमा रहेको थियो।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा ६ जनाले गराए मनोनयन दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त ३ पदका लागि ६ जनाले मनोनयन दर्ता गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस २०, २०७८

बालुवाटारमा देउवालाई बधाई दिनेको घुइँचो [तस्बिरहरू]

नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएका शेरबहादुर देउवालाई बधाई र शुभकामना दिन शुभचिन्तकको ओइरो लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २९, २०७८

कांग्रेस सुदूरपश्‍चिमको पहिलो प्रदेश अधिवेशन भोलि, यी हुन् सभापतिका पाँच आकांक्षी

२०५० सालमा कैलालीबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य बनेका शाह छोटो समयमा पार्टीको जिल्ला सभापति बनेका हुन्। २०५४ सालमा कैलाली तरुण दलको सचिव र ०५६ मा अध्यक्ष भएका उनी ०५८ सालमा...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

सचिवसहित सुदूरपश्चिमबाट २९ जना नेकपा एमाले केन्द्रीय कमिटीमा

सुदूरपश्चिम प्रदेशबाट एक जना सचिवसहित २९ जना नेकपा एमाले केन्द्रीय कमिटीमा समेटिएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १५, २०७८

भीम रावल गृह प्रदेशमै कमजोर हुनुमा यस्ता छन् तीन कारण

‘हामीले अहिले कुनै समूह वा प्यानल नभनी महाधिवेशन प्रतिनिधि छनोट गरेका हौं यी व्यक्तिहरुले नै आफ्नो क्षमता, पार्टीको विचार, आस्था र पार्टीलाई सही बाटोमा लग्न सक्ने योग्य कार्यसमिति सर्वसम्मत ढंगबाट...
नेपाल समय संवाददाता | बुधबार, मंसिर ८, २०७८

कैलालीका सबै पालिकामा सभापति चुनिए, धनगढीमा अन्य पदमा सहमतिको प्रयास

नेपाली कांग्रेस कैलालीको सबै पालिकामा सभापति निर्वाचित भएका छन्। नेपाली कांग्रेस कैलालीको बुधबार सम्पन्न पालिका निर्वाचनमा एक उपमहानगर, ६ नगर र ६ गाउँपालिकामा सभापति निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २, २०७८

अधियाँमा धान लगाउनेको चिन्ता- आफैंलाई खान छैन, मालिकलाई के दिने?

चन्द्र चौधरीले भने, ‘आफूले के खाने चिन्ता त छँदैछ। अब जमिन मालिक आए के भन्‍ने? चिन्तामाथि चिन्ता बेमौसमी वर्षाले थपिदिएको छ।’
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १०, २०७८

बेमौसमी वर्षाले भिजेको धान खेतमै उम्रन थाले, तीन अर्ब रुपैयाँको क्षती

धान भित्र्याउने बेला परेको बेमौसमी वर्षाले भिजाएको धान खेतमै उम्रन थालेको छ। धान खेतमै उम्रन थालेपछि किसानहरू मारमा परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

सुदूरपश्चिममा बाढीपहिरो: तीन जनाको मृत्यु, २७ बेपत्ता

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बाढी पहिरोमा परेर डोटीमा २ जना, डडेल्धुरामा एक जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८

सुदूरपश्‍चिममा बाढी पहिरोमा ६७ जना फसे

बैतडीको सिगास गाउँपालिका–५, ढुंगाडमा सेती नदीको छेउमा बस्दै आएका १० परिवारका ६० जना फसेको बताइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २, २०७८