बिहीबार, कात्तिक २७, २०८२
भीम चौधरी

भीम चौधरी

चौधरी नेपाल समयका सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन्।

एसईई गरेकी प्रदेश सभा सदस्य चुनकुमारी भन्छिन्, अब राजनीतिशास्त्र र कानुन पढ्छु

सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरी एसईईमा जीपीए ग्रेड २.२५ ल्याएकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ २, २०७७

धूमधामसाथ ‘अष्टिम्की’ पर्व मनाउँदै थारू समुदाय

सुर्खेतदेखि कञ्चनपुरसम्मका थारू समुदायले मंगलबार हर्षोल्लासका साथ अष्टिम्की पर्व मनाइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २७, २०७७

सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार सात सय ४० पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन १८, २०७७

भारतीय बाँध र हुलाकी सडकका कारण कैलालीका पूर्वी र दक्षिण क्षेत्र बर्सेनि डुबानमा

भारतले नेपालको सिमाना नजिक एकलौटी ढंगले निर्माण गरेको बाँधका कारण हरेक वर्ष डुबानको समस्या बढिरहेकोे छ। कैलालीमा निर्माणाधीन हुलाकी सडक पनि डुबानको अर्को कारक हो।
नेपाल समय संवाददाता | शनिबार, साउन १७, २०७७

बस्तीमा बाढी पस्दा कैलालीमा चार बेपत्ता, सयौं घर डुबानमा

कैलालीको भजनी–त्रिशक्ति नगरपालिकामा डुबानमा परी चार जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १४, २०७७

लकडाउनले सिकाएको पाठ : तरकारीखेती बन्यो आम्दानीको स्रोत

कृषिविज्ञका अनुसार रातो केरामा भिटामिन र मिनरलको मात्रा बढी हुन्छ। चिनीको मात्रा अत्यन्त कम हुने हुनाले यो रातो केरा मधुमेहका बिरामीका लागि बढी उपयुक्त हुन्छ। रातो केरामा सोडियम तथा कोलेस्ट्रोल...
नेपाल समय संवाददाता | सोमबार, साउन १२, २०७७

सुदूरपश्चिम प्रदेशमा अझैं बनेन सम्भावित जोखिम नक्सांकन

सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक महिनामा बाढीपहिरो, चट्याङ्, सर्पदंश लगायतका ४१ घटना भएका छन्। यी घटनामा १६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ९, २०७७