बुधबार, कात्तिक १२, २०८२
नवीन अभिलाषी

नवीन अभिलाषी


शक्तिपुरमा जंगली हात्तीको जगजगी : न निदाउन दिन्छ, न खेती जोगाउन

शान्ति चौधरीले रातमा आँखा चिम्लिएको हप्तौँ भएको छ। रातभर जागै बसेर दिउँसो निद्रा पुर्‍याउने अब बानी नै परीसकेको छ। शान्ति मात्र होइन। अहिले शक्तिपुरका मानिसहरु रातमा निदाउँदैनन्। रातभर आगो बालेर...
नेपाल समय संवाददाता | सोमबार, भदौ २०, २०७९

कोहलपुरका मेयरको रोकिएको डोजर: आक्रोशित भीड हटाउने कि संरचना?

कोहलपुर उदाउँदो सहर हो। सहर निर्माणको झण्डै तीन दशकपछि कोहलपुरका बसपार्क सहितका केही क्षेत्र तत्काल सुधार हुनुपर्ने स्थानीय अगुवाहरु बताउँछन्। अहिले सुधार नभए भोलिको समयमा व्यवस्थापन गर्न समस्या हुने भएकाले...
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

चट्याङ लागेर ज्यान गुमाएका दुई युवतीको सनाखत, घाइते १३ जनाको उपचार हुन सकेन

घोराही उपमहानगरपालिका वडा नम्बर १२ को विकट पहाडी इलाकामा पर्ने गुरउँ गाउँमा मंगलबार बेलुकी ६ बजे लागेको चट्याङमा परेर स्थानीय १६ वर्षीया दीपा घर्ती र १८ वर्षीया मनिषा शाहको मृत्यु...
नेपाल समय संवाददाता | बुधबार, भदौ १५, २०७९

'हनिट्रयाप'मा यसरी फस्दैछन् पैसावाल व्यापारी

धेरै घटना प्रहरीसम्म नै नआई व्यवसायीहरुले रकम दिएर मिलाउने गरिएको चर्चा छ। जिल्लामा ठूलै तहका व्यवसायी, नेतासमेत हनिट्रयापमा पर्ने गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ४, २०७९

स्वास्थ्य सेवाको 'हब' नेपालगञ्जमा बढ्दैछ मातृ मृत्युदर

बाँकेको नेपालगञ्ज सिंगो पश्चिम नेपालको स्वास्थ्य उपचारका लागि हब मानिन्छ। बाँके आफैंमा पनि सुगम जिल्ला हो। यातायातको हिसाबले कुनै त्यस्तो गाउँ छैन जहाँ सडक नपुगेको होस्, सवारीका साधनहरु नपुगेको होस्।...
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत...
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

०७४ मा एउटै विजयोत्सव मनाएका शंकर पोखरेल र कृष्णबहादुर महरा आमनेसामने

बाम गठबन्धनमा दाङ बलियो देखिएको बेला हेवी वेट नेताको रुपमा चिनिएर २०७४ सालको निर्वाचन जितेका दुई ठूला दलका ठूला नेताहरुबीच अहिले संघीय निर्वाचनमा भेट हुने लगभग पक्का भएको छ। तर...
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

कांग्रेसलाई गठबन्धनबाटै 'बाइपास' हुने त्रास, इस्तियाक र धबलशमशेरबीच 'फेस टु फेस'को सम्भावना

३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा स्थानीय तह निर्वाचनमा गतिलो मत ल्याएको कांग्रेसले गठबन्धनभित्रका दललाई टिकटमा चित्त बुझाउनुपर्ने अवस्था आए पकड क्षेत्रसमेत गुमाउनुपर्ने अवस्था छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

बागेश्वरीको जग्गा हडप्न जनप्रतिनिधिकै मिलीभगत

बागेश्वरी मन्दिर परिसरमा रहेको जग्गा विभिन्न प्रयोजनका लागि भन्दै हत्याउनेहरूले एकपछि अर्को दाउ खेलिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९

सर्जनको हत्यापछि 'टार्गेट'मा थिए सुनील, नक्कली बिहेपछि हुँदै थियो बिमाको तयारी

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर-२ जोगीगाउँ घर भएका २५ वर्षीय सुनील कुमार चौधरीलाई डिपेन्डेन्ट भिसामा पठाइदिने प्रलोभन देखाउँदै जिल्ला प्रशासन कार्यालय बर्दियामा झन्डै डेढ महिना अघिमात्रै सञ्जीवले कानुनी विवाह गराइदिएका...
नेपाल समय संवाददाता | मंगलबार, साउन २४, २०७९

पैसाको लोभले निम्त्याएको पाप: विपन्‍न परिवारमा बज्रपात

डिपेन्डेन्ट भिसामा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर प्रलोभन देखाएर कागजी विवाह गराइदिएको, पछि बिमा गराई सुन्दरको हत्या गरेर बिमाबापतको रकम कुम्ल्याउने षड्यन्त्र थियो, त्यो।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

यायावर सिर्जनाले देखेको कर्णाली

कर्णालीका आँखीझ्याल लामबद्ध पहाड, सुसाइरहने खोला, खोंच र कन्दराहरू। खुला अकासमुनि बुकी मुस्कुराइरहेका पाटन मैदानहरू। आदिम बस्ती, सपाट जीवनशैलीका कारण विकासले गरिब भए पनि पर्यटनले समृद्ध छ, कर्णालीको सेरोफेरो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

गीत रेकर्ड गर्न राजा महेन्द्रबाट सहयोग पाएका प्रेमप्रकाश

प्रेमप्रकाश मल्लको काव्यकारिता माथि शोधमा प्याकुरेलले साहित्यकार मल्ल नेपाली एवं विदेशी साहित्यकारबाट प्रभावित भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन १५, २०७९

पश्चिम नेपालकै अक्सिजन भेरी अस्पताल : पटक–पटकको महामारी, युद्ध र आन्दोलनको साक्षी

कर्णालीको दूरदराजका विकट क्षेत्रबाट नागरिक स्वास्थ्योपचारको आश लिएर आउने अस्पताल १३२ वर्षको गर्विलो इतिहास बोकेर बाँचिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

एउटा ऐतिहासिक पुस्तकालयको गुपचुप अवसान

राणाकालीन समय २००३ मा सर्वसाधारण नागरिकका लागि शिक्षा तथा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपालगञ्जमा स्थापित प्रेम पुस्तकालय संरक्षण अभावमा थलिँदै।
नेपाल समय संवाददाता | बुधबार, साउन ११, २०७९

समृद्धिको सपनालाई गिज्याइरहेको 'मगन्ता' समुदाय

पुस्तौंदेखि भिख मागेर जीवन दौडाइरहेको मगन्ता समुदाय गरिबीको चपेटामा झन् पिल्सिँदैछ। मागेर ल्याएको अन्न पकाउने हो। बेलुका के पकाउने हो, बिहान थाहा हुन्न।
नेपाल समय संवाददाता | बिहीबार, असार २३, २०७९

निउरो टिप्न भारतको आरक्ष पसेका हेमराजलाई कसले हान्यो गोली?

भारतीय वन रक्षकले गोडियामाथि गोली प्रहार गरेको गाउँलेहरु बताउँछन्। नेपालीहरु निउरो टिप्न जाने गरेको भारतको त्यो जंगल कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीमा पर्छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९

...त्यसपछि न मान्छे आयो, न खबर

खाटमा बसेर कापीमा अक्षरहरु कोर्दै गरेको नाबालक छोरा हेरेर टोलाउँछिन् वीरमा। ‘छरछिमेकका केटाकटीले बाउ भनेको सुन्दा यसले मलाई हेर्छ, हाम्रो बाबा कहिले आउनुहुन्छ भनेर सोध्छ,’ वीरमाको मन निचोरिएर आउँछ, त्यो...
नेपाल समय संवाददाता | शुक्रबार, असार १७, २०७९

एक गुल्जार सहरमा जंगबहादुरको आत्मा

उखनउका विभिन्न सहरबाट जंगबहादुर प्रभावित थिए। अलिगन्ज, हुसैनगन्ज, रकाबगन्ज, निसादगन्ज, ख्यालीगन्ज, हजरतगन्ज जस्ता सहरहरु अत्याधिक मन परेपछि नेपालमा पनि त्यही गन्जहरुको मोडलमा नयाँ सहर बनाउने जंगबहादुरले रहर गरे।
नेपाल समय संवाददाता | शनिबार, जेठ २८, २०७९

नेपालगञ्जबाट रोल्पा पुर्‍याएर कसरी बदलियो सुन्दर हरिजनको परिचय?

सामान्य चोरी मुद्दामा जेल परेका सुन्दर हरिजनले विजयविक्रम शाहको नामबाट रोल्पा कारागारमा किन र कसरी सजाय भुक्तान गरिरहेका थिए? यो प्रश्नको उत्तर त्यति सहज छैन। कैदी साटफेरको रहस्यमय तर रोचक...
नेपाल समय संवाददाता | बुधबार, जेठ २५, २०७९