शुक्रबार, वैशाख १४, २०८१
कौशल काफ्ले

कौशल काफ्ले


आफ्नै कारण राजनीतिबाट 'किनाराकृत' हुँदैछन् वामदेव

आफ्नै कारण राजनीतिबाट 'किनाराकृत' हुँदैछन् वामदेव

कुनै बेला राजनीतिको केन्द्र भागमा रहेका वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानले गरेको कारबाही र तत्काल वाम एकता नहुने संकेतसँगै राजनीतिक संकटमा भासिँदै छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९
शिक्षा सुधार्न सांसद हुनु छ शिशिरलाई

शिक्षा सुधार्न सांसद हुनु छ शिशिरलाई

सन् २००९/१० ताका खनालले नेपालका गाउँहरुमा पनि शिक्षासम्बन्धी काम गर्न थाले। काम गर्दै गर्दा विभिन्न गाउँका युवाहरुलाई यस्ता काममा जोड्ने अभियानमा उनी लागे।
नेपाल समय संवाददाता | बुधबार, साउन २५, २०७९
त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९
निर्वाचनअघि नै सम्भव छ गठबन्धनभित्र नयाँ समीकरण!

निर्वाचनअघि नै सम्भव छ गठबन्धनभित्र नयाँ समीकरण!

सत्ता गठबन्धनका दलहरुले आफ्नो पार्टीको लागि सकेसम्म धेरै सिट लिने रणनीति बनाएका छन्। यहीअनुसार दलहरूले आआफ्नो सबल पक्षलाई अघि सार्दै दुर्बल पक्षलाई छोपेर धेरै सिटका लागि बार्गेनिङ गर्ने तयारीमा छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९
कहाँ हराउँछन् वर्षैपिच्छे ८ लाख विद्यार्थी?

कहाँ हराउँछन् वर्षैपिच्छे ८ लाख विद्यार्थी?

आर्थिक सर्वेक्षणअनुसार ५० प्रतिशत बढी संख्याका बालबालिका सही उमेरमा पूर्वप्राथमिक शिक्षा लिएका छैनन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको एक अध्ययनले विद्यालय भर्ना उमेर समूहका ७६.२ प्रतिशत बालबालिका मात्र विद्यालयमा...
नेपाल समय संवाददाता | शनिबार, साउन १४, २०७९
कर्णालीको शिक्षालाई गिज्याउने एसईई नतिजा, सुदूरपश्चिम किन सधैं दूर?

कर्णालीको शिक्षालाई गिज्याउने एसईई नतिजा, सुदूरपश्चिम किन सधैं दूर?

सुगम प्रदेशमा एसईई नतिजा : यसले जतिजति नेपालको सुदूर भाग गयो, त्यति नै शिक्षा क्षेत्रको अवस्था खस्कँदो रहेको देखाउँछ। सहरी वा सुगम भेग छुने प्रदेशमा भने अन्यको तुलानामा राम्रै नतिजा...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९
गतिला विद्यालय छैनन्, चर्च-मन्दिरको चिन्ता!

गतिला विद्यालय छैनन्, चर्च-मन्दिरको चिन्ता!

मन्दिर र चर्चजस्ता संरचना बनाउनै पाइँदैन भन्न खोजेको हैन। तर प्राथमिकता बिर्सने र ‘पपुलिजम’को घोडा चढेर राजनीतिक रोटी सेकाउने जनप्रतिनिधिको नियतमाथिको प्रश्न हो, यो।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९
सेवा आयोगमा तगारो लगाएर त्रिविमा आंशिक शिक्षक छिराउने खेलो

सेवा आयोगमा तगारो लगाएर त्रिविमा आंशिक शिक्षक छिराउने खेलो

त्रिवि सेवा आयोगले खुला परीक्षा सञ्चालन गर्नुको सट्टा आंशिकमा छिराइएका शिक्षकलाई नै करारमा राखेर अध्यापनमा खटाउन लागेको हो। आयोगले खोलेको पदपूर्तिअनुसार नियमित हुनुपर्ने परीक्षा हुन नदिने र आंशिक शिक्षकलाई भर्ती...
नेपाल समय संवाददाता | सोमबार, साउन २, २०७९
प्रदेश खारेजीको मुद्दा बन्ला एमालेको चुनावी एजेन्डा?

प्रदेश खारेजीको मुद्दा बन्ला एमालेको चुनावी एजेन्डा?

प्रदेश तह र संघीय तहमा दोस्रो पटक चुनाव गर्ने तयारी भइरहँदा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल एमालेले भने आगामी चुनावमा प्रदेश तहलाई खारेजी गर्ने विषयमा छलफल चलाउन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९
माओवादीमा किन कठिन बन्दैछ पदाधिकारी चयन?

माओवादीमा किन कठिन बन्दैछ पदाधिकारी चयन?

अर्थमन्त्रीबाट शर्माको बहिगर्मन भएकै दिन आएको पुनको अभिव्यक्तिले पनि उनी मन्त्रीभन्दा महासचिव बन्न इच्छुक भन्ने प्रष्ट पारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २८, २०७९
त्रिविको खेलाँचीः निजी कलेजको प्रि-बोर्डको प्रश्‍नपत्र त्रिविको बोर्ड परीक्षामा हुबहु

त्रिविको खेलाँचीः निजी कलेजको प्रि-बोर्डको प्रश्‍नपत्र त्रिविको बोर्ड परीक्षामा हुबहु

त्रिभुवन विश्वविद्यालयको बीबीए छैठौँ सेमेस्टरको प्रश्‍नपत्र एउटा प्राइभेट कलेजसँग हुबहु मिल्न गएको पाइएको छ। व्यवस्थापन संकायतर्फको ‘एमजीटी २०३’ अर्गनाइजेसन बिहाभियर विषयको प्रश्नपत्र मोर्डन नेपाल कलेजको ‘प्रि-बोर्ड’ परीक्षाको प्रश्नपत्रसँग हुबहु मिल्न...
नेपाल समय संवाददाता | शुक्रबार, असार २४, २०७९
माओवादी र नेकपा एसको एकता कति सम्भव?

माओवादी र नेकपा एसको एकता कति सम्भव?

झलनाथ खनाल भन्छन्- पार्टी एकता गर्नका लागि पहिले त विचार मिल्न पर्‍यो। अहिलेसम्म कुनै कुरा नमिलेको अवस्थामा माओवादीसँग पार्टी एकताबारेमा सोच्‍न पनि सकिँदैन।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९
आफ्नै 'कच्चा' निर्णयले पछुताउँछन् माधव नेपाल

आफ्नै 'कच्चा' निर्णयले पछुताउँछन् माधव नेपाल

पछिल्लो दृष्टान्तलाई केलाउँदा माधव नेपाल र उनको पार्टीको अबको बाटो के हो भन्ने स्पष्ट देखिँदैन। एकातिर गठबन्धनलाई रिझाउने प्रयत्न, अर्कोतर्फ बामशक्ति एक हुन गरिएको आह्वानले नेपालको द्वैध चरित्र स्पष्ट देखिन्छ।...
नेपाल समय संवाददाता | आइतबार, असार १९, २०७९
कांग्रेसलाई ०७४ कै 'सरप्राइज' दिने कसरतमा बामपन्थी दल

कांग्रेसलाई ०७४ कै 'सरप्राइज' दिने कसरतमा बामपन्थी दल

कम्युनिस्ट घटकहरु एक भएर चुनावमा जानुपर्ने भन्दै भित्रभित्रै छलफल गरिरहेका छन्। आन्तरिक रुपमा गरिएका यस्ता छलफलले कतै ०७४ सालकै 'सरप्राइज' यसपटक दोहोरिने हो कि भन्ने आशंका भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार १५, २०७९
नेकपा एसका मन्त्रीको ‘सकसपूर्ण’ बहिर्गमन

नेकपा एसका मन्त्रीको ‘सकसपूर्ण’ बहिर्गमन

आइतबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिवले झाक्रीको तारिफ गर्दै उनलाई बोल्न आग्रह गरे। तर, झाँक्री भने सुँक्कसुँक्क गर्दै 'टिस्यु पेपर'ले आँखा र नाक पुछिरहेकी थिइन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९
विवादको भुमरीमा नेकपा एस

विवादको भुमरीमा नेकपा एस

अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालले तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्रीलाई दबाब दिइरहेका बेला बहालवाला ४ मन्त्रीसहित १० सांसद विपक्षमा उभिएर नेपाललाई लेखेको पत्र सार्वजनिक भएपछि पार्टीभित्र मात्र सीमित...
नेपाल समय संवाददाता | शुक्रबार, असार १०, २०७९
भागबन्डा किचलोमा खुला विश्वविद्यालयः डिन छैनन्, ३५ सय विद्यार्थीको भविष्य अन्योलमा

भागबन्डा किचलोमा खुला विश्वविद्यालयः डिन छैनन्, ३५ सय विद्यार्थीको भविष्य अन्योलमा

अस्तव्यस्त खुला विश्वविद्यालयमा डिन नियुक्त नहुँदा ३ महिनामै निस्कनुपर्ने नतिजा ९ महिनासम्म सार्वजनिक हुन सकेको छैन। विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि गरी तीन संकायका विद्यार्थी अध्ययनरत छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ८, २०७९
पदाधिकारी चयनको 'प्रसव पीडा'मा प्रचण्ड

पदाधिकारी चयनको 'प्रसव पीडा'मा प्रचण्ड

पूर्वमाओवादी सबैलाई जोड्ने विषय छिटै टुंगोमा पुग्ने दाबी गरेका प्रचण्डले आफ्नै पार्टीमा भने पदाधिकारी चयन गर्न सकेका छैनन्। महाधिवेशन सकिएको ६ महिना पुग्नै लाग्दा पनि पदाधिकारीको चयन गर्न प्रचण्डलाई 'फलामको...
नेपाल समय संवाददाता | सोमबार, असार ६, २०७९
चाँदीको ताल्चा खोलेर उद्घाटन गरिएको त्यो त्रिचन्द्र क्याम्पसको यस्तो हालत!

चाँदीको ताल्चा खोलेर उद्घाटन गरिएको त्यो त्रिचन्द्र क्याम्पसको यस्तो हालत!

२७ असोज १९७६ मा आएर राजा त्रिभुवनले कलेजको उद्घाटन गरेका थिए। चाँदीको ताल्चा र चाँदीकै साँचोले खोलेर कलेज भवनको उद्घाटन गरिएको थियो। ढुंगा, इँटा, चुना, सुर्ती, काठ, फलाम जस्ता सामग्री...
नेपाल समय संवाददाता | बिहीबार, असार २, २०७९
काया फेर्दैछ ‘थिंकट्यांक’ सिनास

काया फेर्दैछ ‘थिंकट्यांक’ सिनास

लामो समयदेखि बन्द भएका महत्त्वपूर्ण अनुसन्धानात्मक जर्नलहरूलाई पुनः प्रकाशनमा ल्याएर वास्तविक काया फेर्ने जमर्कोमा छ सिनास।
नेपाल समय संवाददाता | बुधबार, असार १, २०७९