सोमबार, कात्तिक ३, २०८२
कौशल काफ्ले

कौशल काफ्ले


यसकारण स्वायत्त छैनन् त्रिविका प्राध्यापक

हुन पनि त्रिविले प्राध्यापकले के गर्नुपर्छ भनेर स्पष्ट पारेको छैन। त्रिविको ऐनमै त यस्ता कुरा उल्लेख छैनन्। तर त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० को आरचणमा भने प्राध्यापकको काम–कर्तव्यबारे...
नेपाल समय संवाददाता | आइतबार, असोज २, २०७९

बालेनविरुद्ध किन खनियो एमाले?

अल्फाबिटाको उक्त संरचना भत्काएपछि भने एमाले नेताहरुले खुलेरै विरोध जनाउन थाले। लगत्तै एमाले नेता महेश बस्‍नेतले बालेनलाई आफूहरूनिकटका व्यापारीको सम्पत्तिमाथि डोजर चलाए एमालेले सशक्त प्रतिकार गर्ने चेतावनी दिएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३१, २०७९

चुनावमा गिरीराजमणिलाई भारी पर्ने भयो मेडिकल कलेजको मुद्दा

पूर्वशिक्षामन्त्री भएका गिरिराजमणिले २०६४ सालदेखि मेडिकल कलेज स्थापना गर्ने भन्दै जनतालाई झुक्याएका छन् भने अर्कोतर्फ उनका विश्‍वापात्र र चुनावी रणनीतिकार भनिएका नेता पनि उनीसँग छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ ३०, २०७९

नेताका चुनावी भाषण: एजेण्डा गौण, गालीमा प्रतिष्पर्धा

नेताहरुको भाषणमा आफ्ना एजेण्डाभन्दा एकअर्काप्रति गरिएको ‘गाली’ धेरै सुनिन्छ। चुनावी एजेण्डालाई गौण राखेर गालीलाई प्राथमिकता दिइरहेका हुन्छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २९, २०७९

परीक्षा तालिका आउँदादेखि नतिजा पाउँदासम्म विद्यार्थीलाई सास्ती

परीक्षाको तालिका सार्वजनिक भएपछि नै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले सास्ती झेल्न थाल्छन्। बीचमा तालिका हेरफेर हुन सक्ने, परीक्षा केन्द्र बदलिन सक्ने जस्ता कुराले विद्यार्थीमा अलमल सिर्जना गर्छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २६, २०७९

प्रचण्डमाथि 'फायर' खोल्न जनार्दनलाई कहाँबाट आयो साहस?

पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको पार्टी माओवादी केन्द्रभित्र नेतृत्वको आलोचना गर्ने सामार्थ्य कमैले राख्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २४, २०७९

नेपाल इन्जिनियरिङ कलेज हत्याउन लम्बोदरले यसरी गरे चलखेल

'सार्वजनिक कलेजलाई निजी बनाइयो भने त्यो एकदमै दुर्भाग्य हुनेछ। अहिले खातीजी र लम्बोदर सरबीच बाक्लिएको भेटघाटले उहाँको पक्षमा फैसला आउला कि भन्ने डर छ। तर, सम्मानित सर्वोच्च अदालतले कलेजको मर्मलाई...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २३, २०७९

'त्रिविको मुख्य समस्या दलीयकरण र भागबन्डा संस्कृति हो'

त्रिविले प्राध्यापकहरुको नियुक्ति त गर्छ तर, उनीहरुले के गर्ने भनेर कुनै मार्गदर्शन गरेको छैन। जसरी कर्मचारी नियुक्ति लोकसेवा आयोगले गर्छ, त्यसरी नै विश्वविद्यालयमा प्राध्यापकहरु नियुक्ति गरिएको अवस्था छ। उहाँहरुले सेवा...
नेपाल समय संवाददाता | आइतबार, भदौ १९, २०७९

'साइबर सेना' को सहारामा एमालेको 'डिफेन्स अट्याक'

काठमाडौं महानगरका मेयर बालेनले चालेको अनधिकृत संरचना भत्काउने अभियानलाई वाहियात भनेका साइबर सेनाका सेनापति महेश बस्नेतले कार्यकर्तालाई एमालेको विरोधमा आवाज उठाउनेमाथि छानीछानी हातखुट्टा भाँचिदिन निर्देशन मात्र दिएका छैनन्, अपराध कर्म...
नेपाल समय संवाददाता | शनिबार, भदौ १८, २०७९

किन नाजुक भयो कक्षा १२ को नतिजा?

कोरोना महामारीको असर, ग्रेडिङप्रतिको गलत बुझाइ र सिर्जनात्मकताको अभावका कारण नतिजा खस्किएको उनको भनाइ छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १७, २०७९

राजनीतिक सुरक्षाको प्रचण्ड-अस्त्र : घुर्की र धम्की!

राजनीतिक विश्लेषक डम्बर चेम्जोङका अनुसार आत्मविश्वास गुमाएपछि वा आफ्नो राजनीतिको असुरक्षा महसुस भएपछि प्रचण्डले ‘अन्टसन्ट’ अभिव्यक्ति दिने र छिनभरमै आफ्नै कुरालाई आफैँ खण्डन गर्छन्।
नेपाल समय संवाददाता | मंगलबार, भदौ १४, २०७९

त्रिविमा अराजकता : विद्यार्थी संगठनको आवरणमा गुण्डागर्दी, गल्ती लुकाउन दाउ खोज्दै व्यवस्थापन

बास्कोटाले विद्यार्थी संगठनले गरेका 'अराजक हर्कत'को फेहरिस्त त सुनाए। तर, त्रिविको परीक्षामा अर्को कलेजको प्रश्‍नपत्र हुबहु भएको विषयमा छानबिन समितिले तयार पारेको प्रतिवेदनको विषयमा भने उनी केही बोलेनन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

'विश्वविद्यालयबाट राजनीतिक दलहरु बाहिर आइदिनुपर्छ'

पाठ्यक्रम त त्यतिबेला गतिलो हुन्छ, जतिबेला शिक्षक र विद्यार्थी सँगै मिलेर काम गर्ने पाठ्यक्रम बन्छ। तर, हामीकहाँ सधैँ ‘टेबल अफ कन्टेन्ट’ खालको पाठ्यक्रम छ। त्यो भनेको, त्यस्तो पाठ्यक्रमले शिक्षकले के...
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

४० हजार पियन र लेखापालको व्यथा कसले सुन्ने?

२०२८ सालको शिक्षा ऐनमा विद्यालयका कर्मचारीको सेवासुविधा निजामती कर्मचारीको सरह हुने व्यवस्था थियो। त्यसबेला उनीहरुलाई नेपाल सरकारले नै नियुक्ति दिन्थ्यो। तर, २०३६ सालमा आएर उक्त व्यवस्था उल्टाइयो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ८, २०७९

दलीय दुश्‍चक्रमा फस्दैछ त्रिवि सेवा आयोग

जब परीक्षा नजिकिन्छ, तब आंशिक प्राध्यापक ताला लगाउन पुग्छन्। नभए आफू निकट विद्यार्थी संगठनमार्फत तालाबन्दी गर्छन्। परीक्षा सम्पन्‍न हुन दिइँदैन र आफूखुसी आशिंक प्राध्यापक छिराएर त्रिविमा पुनः पुरानै दुखान्त दोहोर्‍याइन्छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

'समावेशिताको राडार' बाहिर माओवादी

गत पुसमा राष्ट्रिय सम्मेलनका रुपमा सुरु भएको ‘भेला’लाई उद्घाटनपछि नेकपा माओवादी केन्द्रले महाधिवेशनमा परिणत गरेको थियो। आठ दिनसम्म चलेर १८ पुसमा सम्पन्न महाधिवेशन अध्यक्षबाहेकका पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोको टुंगो...
नेपाल समय संवाददाता | आइतबार, भदौ ५, २०७९

एकताको कसरतमा एमालेबाहेकका वाम दल, चुनावअघि कति सम्भव?

'माओवादी केन्द्रबाट प्रचण्डले संयोजन समिति बनाउने प्रस्ताव गरेकोले पनि त्यसमा पार्टीले समर्थन गरेको छ। चुनावसम्म अहिलेको गठबन्धनसँगै अघि बढे पनि चुनावपछि प्रगतीशील बाम पार्टीहरु एक हुने गरी गृहकार्य भइरहेको छ।'
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

सिन्धुलीबाट लड्दा प्रचण्डलाई कति सहज?

२०६४ सालयता भएका तीनवटा निर्वाचनमा प्रचण्डले चार क्षेत्रबाट निर्वाचन लडिसकेका छन्। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रोल्पा–२ र काठमाडौं–१० गरी दुई ठाउँबाट निर्वाचित प्रचण्डले २०७० सालको निर्वाचनमा भने काठमाडौं–१० र...
नेपाल समय संवाददाता | बुधबार, भदौ १, २०७९

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ३०, २०७९

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा...
नेपाल समय संवाददाता | आइतबार, साउन २९, २०७९