सोमबार, कात्तिक ३, २०८२
दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ


कोरोना महामारीमा काठमाडौंको दैनिकी (तस्बिरहरू)

कोरोना महामारीको दोस्रो लहर चलेसँगै उपत्यकामा निषेध आदेश जारी भएको छ। सहरमा अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख २२, २०७८

निषेध आदेशको चौथो दिन, यस्तो देखियो राजधानी (११ तस्बिर)

कोरोना भाइरस महामारीका कारण काठमाडौंमा जारी गरिएको निषेध आदेशको चौथो दिन आइतबार अत्यावश्यक बाहेकका सवारीसाधन चलेनन्। कार्यालय समयमा भने सडक र चोकमा बढी नै चहलपहल थियो।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १९, २०७८

साताका सात तस्बिर : ठडिएकाे धरहरादेखि चिता पर्खिरहेको शवसम्म

साताको तस्बिरः ठडिएकाे धरहरादेखि चिता पर्खिरहेको शवसम्म
नेपाल समय संवाददाता | शनिबार, वैशाख १८, २०७८

निषेध आदेशको पहिलो बिहान, उपत्यकामा जे देखियो (फोटो फिचर)

काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा आजदेखि निषेध आदेश लागू गरिएको छ। कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै काठमाडौं, ललितपुर र भक्तपुरसहित १५ जिल्लामा निषेध आदेश सुरु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख १६, २०७८

बसपार्कमा उपत्यका छोड्नेको लर्को [१८ तस्बिर]

बसपार्कमा पुगेका केही युवाहरू थकित देखिन्छन्। उनीहरू केही बस कुरिरहेका छन् भने बुधबार साँझसम्म पनि केहीको टिकट टुंगो लाग्न अझ पनि बाँकी नै थियो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १५, २०७८

निषेध आदेशको दुई दिनअघि जे देखियो (तस्बिरहरु)

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेध आदेश जारी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १४, २०७८

धरहराबाट सूर्यास्त (पाँच तस्बिरमा)

सोमबार सूर्यास्त हुँदै गर्दा काठमाडौंको धरहरा छेउबाट देखिएको दृष्य।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १३, २०७८

भूकम्पको ६ वर्ष : यस्ता बने पुरातात्त्विक सम्पदा

नेपालमा पछिल्लो पल्ट ठूलो भूकम्प गएको ५ वर्ष पूरा भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

साताका सात तस्बिर : तुवाँलाेले ढाकेकाे डाँडादेखि खुलेका हिमालसम्म

साताका सात तस्बिर : तुवाँलाेले ढाकेकाे डाँडादेखि खुलेका हिमालसम्म
नेपाल समय संवाददाता | शनिबार, वैशाख ११, २०७८

त्रिदेशीय क्रिकेटमा नेपालको सानदार जित (फोटो फिचर)

त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध ६९ रनको सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ९, २०७८

अघिअघि बाजा, पछिपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा [फोटो फिचर]

गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दीगरिएपछि सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकिएको थियो। रथयात्रा रोकिएकामा हालै आर्यावलोकितेश्वर करुणामय  भनेर पुजिने सेतो मच्छेन्द्रनाथको क्षमा पूजासमेत गरिएको काठमाडौँ महानगरपालिका–२५ का अध्यक्षसमेत रहेका समिति संयोजक...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ७, २०७८

साताका सात तस्बिर : जात्रामय काठमाडाैं उपत्यका

साताका सात तस्बिर।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ४, २०७८

भक्तपुरमा मनाइयाे सिन्दूरे जात्रा (फोटो फिचर)

बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले बिहीबार सिन्दूर खेलेर ३२ खट जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

काेराेना कहरमा आशातीत जीवन

कोभिड महामारीमा मात्रै सीमित रहेन २०७७, राजनीतिक रूपमा पनि अस्थिर रह्यो। 
नेपाल समय संवाददाता | बुधबार, वैशाख १, २०७८

खट जुधाएर मनाइयो पाँचह्रे जात्रा (फाेटाे फिचर)

असनमा सोमबार पाँचह्रे जात्रा मनाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत ३०, २०७७

पाटनमा सूर्यमानकाे छुट्टै घोडेजात्रा (फाेटाे फिचर)

ललितपुरमा एक जनाले घोडा चढेर नगर परिक्रमा गरी जात्रा मनाउने चलन छ। यसपटक सूर्यमान महर्जनले घोडा कुदाएका थिए।
नेपाल समय संवाददाता | आइतबार, चैत २९, २०७७

'भैल खः' तानेर यसरी सुरु भयो बिस्का जात्रा [१४ तस्बिर]

शनिबार साँझ टौमढीस्थित ङातापोल (पाँचतले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै सुरु भएको हो। 
नेपाल समय संवाददाता | शनिबार, चैत २८, २०७७

मेलम्चीको पानीले हात धुँदै राष्ट्रपतिले उद्घाटन गरिन् वितरण [१० तस्बिर]

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकामा मेलम्चीको खानेपानी वितरण उद्घाटन गरेकी छन्। मेलम्ची खानेपानी आयोजनाले आयोजना गरेको एक कार्यक्रममार्फत् राष्ट्रपति भण्डारी खानेपानी वितरणको सुरुवात गरेकी हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

यस्तो देखियो थ्री नेसन्स कप फुटबलको फाइनल खेल (तस्बिरहरु)

थ्री नेसन्स कप फुटबलको फाइनल खेल हेर्न दशरथ रंगशालामा ठूलो संख्यामा दर्शक उपस्थित भए ।
नेपाल समय संवाददाता | सोमबार, चैत १६, २०७७

कोरोनाका बीच होलीकाे राैनक (तस्बिरहरु)

रंगहरुको पर्व होलस् आज आइतबार मनाइँदैछ। कोरोना महामारीका कारण विगतका वर्षहरुमा जस्तो उल्लास यसपालि छैन।
नेपाल समय संवाददाता | आइतबार, चैत १५, २०७७