सोमबार, वैशाख १४, २०८३

कोरोनाका बीच होलीकाे राैनक (तस्बिरहरु)

रंगहरुको पर्व होलस् आज आइतबार मनाइँदैछ। कोरोना महामारीका कारण विगतका वर्षहरुमा जस्तो उल्लास यसपालि छैन।
 |  आइतबार, चैत १५, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

आइतबार, चैत १५, २०७७

काठमाडौं– रंगहरुको पर्व होलस् आज आइतबार मनाइँदैछ। कोरोना महामारीका कारण विगतका वर्षहरुमा जस्तो उल्लास यसपालि छैन।

National life

प्रहरीले भीडभाड गरेर होली नमनाउन आग्रह गरेको छ। तैपनि स–सानो समूह बनाएर मानिसहरु होली मनाइरहेका छन्।

आज काठमाडौं उपत्यकता तथा पहाडी जिल्लाहरुमा होली मनाइँदै छ भने तराईमा भोलि मनाइन्छ। 

गत वर्ष पनि कोरोनाकै कारण होली मनाउन पाइएको थिएन।

kumari

प्रकाशित: Mar 28, 2021| 09:41 आइतबार, चैत १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।