बुधबार, वैशाख १९, २०८१
निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी


राजनीति-संवाद : यो प्रणालीमा सयौं 'गोकुल बाँस्कोटाहरू' जन्मिरहन्छन्

राजनीति-संवाद : यो प्रणालीमा सयौं 'गोकुल बाँस्कोटाहरू' जन्मिरहन्छन्

देशमा शक्तिशाली मान्छेको अपराध अत्यन्त धेरै छ र अप्रमाणित छन्। अदालती प्रोसेसमा अप्रमाणित हुनु, बीचमा सफाइ पाउनु र मोडिनुचाहिँ शक्तिको दुरुपयोग हो। गोकुल बाँस्कोटाहरूबाट भएका राज्य शक्तिको दुरुपयोग रोक्न पनि...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९
कालीमाथि स्वीङमा सरर...

कालीमाथि स्वीङमा सरर...

डोरीमा छँदै एकपल्ट काली नदी दोहन गर्नेहरू सम्झेर रिस पनि उठ्यो। दोहनले नेपालको विशिष्ट धार्मिक एवं सांस्कृतिक महत्त्वको काली नदीको सभ्यता मासिइँदै छ।
नेपाल समय संवाददाता | शनिबार, असार १८, २०७९
राप्रपा बन्ला राष्ट्रिय दल?

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ९, २०७९
क्विन्टल दाबी गर्ने एमाले दोस्रो दलको बाटोमा

क्विन्टल दाबी गर्ने एमाले दोस्रो दलको बाटोमा

एमाले वृत्तमा दोस्रो स्थानमा खुम्चिनुपर्ने भय निर्वाचनकै दिन देख्न सकिन्थ्यो। निर्वाचनको माहोलले बेचैन बनेको एमालेका महासचिव शंकर पोखरेलले जेठ १ गते निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा परिचालित भएको...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ३, २०७९
ब्यालेटबाट बदला लियो दलित बस्तीले

ब्यालेटबाट बदला लियो दलित बस्तीले

यो हाम्रो लागि धेरै ठूलो घटना हो, सन्देश हो’, कनाकासुन्दरी– ८ स्थानीय नेत्रबहादुर खत्रीले नेपाल समयसँग भने, ‘यो नतिजापछि यहाँ राज गर्दै आएका राजनीतिक दलले पनि केही सोच्लान् कि।’
नेपाल समय संवाददाता | आइतबार, जेठ १, २०७९
कुश्मा र फलेवासमा कांग्रेस-एमालेबीच प्रतिष्ठाको लडाइँ

कुश्मा र फलेवासमा कांग्रेस-एमालेबीच प्रतिष्ठाको लडाइँ

दुई-दुई पटक संसदीय निर्वाचनमा पराजित भएका पर्वतका पुराना वामपन्थी नेता गणेश शर्मा पौडेललाई एमालेले यसपटक कुश्मा नगरपालिकाको मेयर पदमा अघि सारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९
शीर्ष नेतालाई नछुने आचारसंहिता

शीर्ष नेतालाई नछुने आचारसंहिता

आयोगको आचारसंहितालाई बेवास्ता गर्दै गरिएका क्रियाकलापले निष्पक्ष निर्वाचनको वातावारण बिथोल्ने बताउँछन् पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख २५, २०७९
नेमकिपा घेराबन्दीमा पर्ला भक्तपुरमा?

नेमकिपा घेराबन्दीमा पर्ला भक्तपुरमा?

देशकै सबैभन्दा सानो जिल्ला भक्तपुरको पनि मध्यभागमा पर्ने भक्तपुर नगरपालिका क्षेत्रफलको हिसाबले जिल्लाकै सानो नगरमा पर्छ। जुन नगरमा अहिलेसम्मका सबै स्थानीय निर्वाचनमा नेमकिपा हाबी छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २२, २०७९
जितपुर–सिमरामा माओवादी केन्द्रलाई कति चुनौती?

जितपुर–सिमरामा माओवादी केन्द्रलाई कति चुनौती?

अघिल्लो निर्वाचनमा त्रिपक्षीय भिडन्त भएको सिमरामा यसपटक एमाले र सत्ता गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। राप्रपा र तराई मधेस केन्द्रित केही साना दल पनि चुनावी मैदानमा छन्। तर, ती दलको...
नेपाल समय संवाददाता | बुधबार, वैशाख २१, २०७९
२६ वर्षमा एम्नेस्टी नेपाल हाँकिरहेका विपिन

२६ वर्षमा एम्नेस्टी नेपाल हाँकिरहेका विपिन

एम्नेस्टीको दश वर्षे यात्रामा विपिनले निरन्तर संघर्ष गरेका छन्। यो एक दशकमा कुनै जागिर गरेका छैनन्। पुरै समय क्याम्पसको पढाइ र एम्नेस्टीकै गतिविधिमा लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख १८, २०७९
वीरगन्‍जको नेतृत्वमा दलभन्दा व्यक्ति हाबी

वीरगन्‍जको नेतृत्वमा दलभन्दा व्यक्ति हाबी

गठबन्धन र एमालेको भिडन्तमा पूर्वमेयर गोपाल गिरिका छोरा गिरिश गिरी पनि राप्रपाबाट मेयरेको दौडमा तेस्रो शक्तिका रुपमा देखा परेका छन्। राजाको प्रत्यक्ष शासनकाल तथा पञ्चायतमा प्रमुख सरकारी अड्डा भएका वीरगन्‍जमा...
नेपाल समय संवाददाता | बुधबार, वैशाख १४, २०७९
पोखरामा टक्कर : थापालाई विगतको भर, आचार्यलाई गठबन्धनभित्रै डर

पोखरामा टक्कर : थापालाई विगतको भर, आचार्यलाई गठबन्धनभित्रै डर

सरसर्ती हेर्दा अहिले पोखरामा सत्ता गठबन्धन भर्सेस एमालेको भीडन्त सतहमा देखिन्छ। तर पोखराको राजनीतिमा तीन दशकदेखि बाम शक्ति हाबी हुँदै आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख १३, २०७९
'स्थानीयता' हराएको दलहरूको घोषणापत्र

'स्थानीयता' हराएको दलहरूको घोषणापत्र

यसअघिका निर्वाचनमा जस्तै यसपटक पनि स्थानीय निर्वाचनको घोषणापत्र बनाउँदा दलहरू महत्त्वाकांक्षी देखिएका छन्। शिक्षा, स्वास्थ्य, निर्माण, रोजगारीलाई देखाउँदै जनताको समस्या समाधान गर्ने प्रतिबद्धता गरिए पनि त्यस्ता घोषणापत्रमा स्थान विशेषको आवश्यकताहरू...
नेपाल समय संवाददाता | सोमबार, वैशाख १२, २०७९
भक्तुपरमा एमाले, नेमकिपा र गठबन्धनको त्रिपक्षीय भिडन्त

भक्तुपरमा एमाले, नेमकिपा र गठबन्धनको त्रिपक्षीय भिडन्त

संघीय संसदमा दुई निर्वाचन क्षेत्र तथा चारवटा नगरपालिका रहेको भक्तपुर जिल्ला प्रजातन्त्र पुनर्स्थापनापछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को पकड क्षेत्र रहँदै आयो। २०६४ यता भने एमालेले पनि भक्तपुरमा आफ्नो प्रभाव...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १०, २०७९
युवा रिझाउन ओलीका पुरानै आश्वासन

युवा रिझाउन ओलीका पुरानै आश्वासन

अध्यक्ष ओलीले बोल्दै गर्दा कतिपय युवा ‘केपी बा! आइ लभ यु’ भन्दै होहल्ला गरिरहेका थिए। अनेरास्ववियुले विभिन्न क्याम्पस र विश्वविद्यालयबाट ल्याएका विद्यार्थीको सहभागिता धेरै हुँदा ओलीले वाहवाही पाए।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९
अघिअघि एमाले, पछिपछि गठबन्धन

अघिअघि एमाले, पछिपछि गठबन्धन

स्थानीय निर्वाचनको लागि उम्मेद्वार चयन गर्ने मामिलामा प्रमुख प्रतिपक्षी एमाले अगाडि देखिएको छ। एमालेले ६ वटा महानगरसहित देशभरका मुख्य-मुख्य पालिकाका उम्मेद्वार सिफारिस गर्ने काम सकिसकेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ४, २०७९
मकवानपुरमा गठबन्धनले एमालेलाई टक्कर दिन सक्ला?

मकवानपुरमा गठबन्धनले एमालेलाई टक्कर दिन सक्ला?

स्थानीय निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशमा काठमाडौंपछि धेरैको ध्यान मकवानपुर जिल्लामा केन्द्रित छ। आठ गाउँपालिका, एक नगरपालिका र एक उपमहानगरपालिका रहेको मकवानपुरमा अहिले चुनावी सरगर्मी सुरु भइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९
'क्षेत्रीय विकासका लागि बिमस्टेकलाई बलियो बनाइनुपर्छ'

'क्षेत्रीय विकासका लागि बिमस्टेकलाई बलियो बनाइनुपर्छ'

‘कन्सोरटियम अफ साउथ एसिया थिङ्क ट्यांक (कोसाट)’ले आयोजना गरेको कार्यक्रममा पूर्वराजदूत डा. दिनेश भट्टराई, पूर्वसचिव पुरुषोत्तम ओझा, बनारस हिन्दू विश्वविद्यालयकी सहायक–प्राध्यापक वैशाली रघुवंशी, हरिणी मधुसुदन, महबुबुर रसिदलगायतले आफ्ना भनाइ राखे।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २, २०७९
काठमाडौंमा कमजोर बनेको माओवादीलाई स्थानीय चुनाव कति भारी?

काठमाडौंमा कमजोर बनेको माओवादीलाई स्थानीय चुनाव कति भारी?

काठमाडौं जिल्लाका १२ स्थानीय तह (एक महानगर र ११ नगरपालिका) मध्ये २०७४ सालको स्थानीय निर्वाचनमा नौवटा स्थानीय तहमा एमाले र तीनवटामा नेपाली कांग्रेसले जित हात पारे। जिल्लाका सम्पूर्ण स्थानीय तहमध्ये...
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८
भीड हेरेर भाषण गर्छन् ओली

भीड हेरेर भाषण गर्छन् ओली

ओलीले किन मास हेरेर भाषण गर्छन्? त्यसको उद्देश्य के हो त? प्राध्यापक डम्बर चेम्जोङ जुन कुरा सुनाउँदा समाजका बहुसंख्यक मानिस आकर्षित हुन्छन् त्यहीअनुकूल तथ्यलाई तोडमोड गरेर भाषणबाजी गर्ने प्रवृत्ति ओलीमा...
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८