बुधबार, कात्तिक ५, २०८२
निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी


स्थानीय निर्वाचनका लागि यस्तो छ साना दलको तयारी

साना दलहरू पनि चुनाव तयारीमा जुटेका छन्। अहिलेसम्म ७९ दलले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगमा निवेदन दिएका छिन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

अंगरक्षक पछाडि राखेर बाइकमा हुइँकिने सांसद मियाँ

संसद्‍मा पुगेर जे गर्छु भनेर एकवालले सोचेका थिए, त्यो पूरा भएन। कोभिडले एक वर्षसम्म संसद् बैठक नै बस्न सकेन। मिया भन्छन्, ‘आधा समय त यतिकै खेर गयो। सांसद त भइयो...
नेपाल समय संवाददाता | आइतबार, चैत २०, २०७८

तालमेलबारे कांग्रेसको निर्णयले माओवादी र नेकपा एसमा उत्साह

कांग्रेस र सत्ता गठबन्धनको निर्णयले संविधानको पालनाका साथै पार्टी र जनतामा उत्साह थपेको उनको दाबी छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

एमोलेभित्र एक्लिँदै पूर्वमाओवादी खेमा

केन्द्रीय कमिटीको तेस्रो बैठकमा पूर्वमाओवादी खेमाले पार्टी प्रवेश गर्नेहरूलाई स्थानीय निर्वाचनमा उचित स्थान दिनुपर्ने एजेन्डा उठाउन खोजेका थिए। अध्यक्षको प्रतिवेदनमाथि बोल्न चाहने केन्द्रीय सदस्यले लिखित नोटसहित बोल्नुपर्ने भनिएपछि उनीहरूले आफ्ना...
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

रंगमती शाही : हुम्लाको छाउगोठदेखि बानेश्वरको संसद् भवनसम्म

रंगमती डराईडराई संसद् भवन प्रवेश गरेको आज चार वर्ष कटिसकेको छ। अहिले पहिलो दिनजस्तो खुम्चिएर बस्ने स्वाभावकी छैनन् उनी।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

ओलीका '१८ सूत्र' बोकेर गाउँ पस्दैछ एमाले

दुई दिने बैठकका लागि काठमाडौं आएका केन्द्रीय सदस्य अहिले गाउँ फर्किइरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ११, २०७८

दलहरू निर्वाचन आयोगप्रति असन्तुष्ट, पूर्व प्रमुख आयुक्त भन्छन्- समझदारीमा जानुको विकल्प छैन

बिहीबार राजपत्रमा प्रकाशित भएको आचारसंहिता र आयोगको गतिविधिप्रति दलहरूले असन्तुष्टि जनाउँदा राजनीतिक विवाद बढ्ने देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत ६, २०७८

'ओलीपथ' समात्न खोज्दा एक्लिएका भीम रावल

राष्ट्रवादी बनेर पार्टीभित्र र बाहिर उँचो कद बनाउन सकिने भीम रावलको योजनाले मूर्त रुप पाउन सकेको छैन, बरु ओरालो यात्रा तय गरेको छ। 'राष्ट्रवादी' धार पक्रँदा पार्टी बाहिर उनको कद...
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

स्थानीय निर्वाचनमा गठबन्धन : मिल्नेदेखि भिड्नेसम्मका कुरा

गठबन्धनको शीर्ष दलको हैसियतमा कांग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन कायम राख्ने वा एक्लै जाने निर्णय नरेकाले गठबन्धनका अन्य दललाई पनि निर्णय लिन गाह्रो परेकाले नेताहरूको अभिव्यक्ति बाझिएको उनको तर्क छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

कुन बाटो हिँड्दैछ माधव नेपालको दल?

पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन समसामयिक घटनाकेन्द्रित छ। पार्टीको राजनीतिक सिद्धान्त, आन्तरिक लोकतन्त्रबारे प्रतिवेदन मौनप्राय छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २६, २०७८

माओवादी केन्द्र : शीर छ, संगठन छैन

आफ्नो संगठन निकै बलियो रहेको बताउँदै आएको छ माओवादीले। तर, शीर्ष नेताहरुले संगठन बलियो रहेको बताए पनि केन्द्रीय कमिटीदेखि जिल्ला तथा जनवर्गीय संगठनका कमिटीहरूले पूर्णता पाएका छैनन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २५, २०७८

'मधेश साँच्चै बोल्न सक्ने भएको छ'

मधेश र काठमाडौंका यस्तै तीता–मीठा मुद्दामाथि मधेश प्रदशकै राजधानी जनकपुरधाममा फागुन १९, २० र २१ गते ‘जनकपुर साहित्य महोत्सव’ चल्यो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २२, २०७८

पलविरुद्ध प्रहरीसँग तीन बलिया प्रमाण, दुर्गेश थापाले पनि दिए सुटुक्क बयान

सोसल मिडियामा अनेक अडियो छरपस्ट भएका छन् तर, प्रहरीले पलविरुद्ध लागेको नाबालिग जबरजस्ती करणीको आरोप पुष्टि गर्न सहयोग पुग्ने एउटा अडियोलाई प्रमाणका रुपमा पेश गर्ने तयारीमा छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८

बाहिर पूजा शर्माको हाइहाइ, भित्र पीडितकी आमाको आँशु

फर्किदै गर्दा उनीहरुको आँखामा न्यायको आशा प्रस्टै झल्किन्थ्यो। ‘सर, हामी त गाउँको मान्छे, केही बुझ्दैनौं, केही जान्दैनौं। तर, छोरीले न्याय पाउँछे भन्ने आशा राखेका छौं। निराश नबनाउनुहोला,’ जाँदै गर्दा जाहेरी...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

हिरासतभित्र कसरी राखिएका छन् पल शाह?

पल शाह हिरासतमा रहेको आज बुधबार चौथो दिन। बाहिर धेरैको अनुमान छ– स्टार कलाकारको छवि बनाइसकेका पललाई हिरासतभित्र पक्कै फरक व्यवहार गरिएको छ। धेरैलाई लागेको छ, हिरासतभित्र उनलाई अरु थुनुवाभन्दा...
नेपाल समय संवाददाता | बुधबार, फागुन १८, २०७८

पल शाह प्रकरणलाई यसरी गिजोल्दैछन् युट्युबर र कथित अभियन्ता

एकैछिन होटलमा बसेर बनाइएका यस्ता भिडियो ट्रेन्डिङमा पर्नुको कारण उत्तेजक शीर्षक, बाइट र पूर्वयोजना नै हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन १७, २०७८

एमसीसी : स्मरणीय रहनेछ फागुन १५

आइतबार (फागुन १५) राति ९ बजे एमसीसी अनुमोदन भएको छ। आइतबार बिहानको गठबन्धन बैठकले १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने सहमति जुटाएको थियो। यद्यपि गठबन्धनकै केही सांसदहरूले भने एमसीसीको...
नेपाल समय संवाददाता | आइतबार, फागुन १५, २०७८

तथ्यांकका सारथी : मनिष झा

फ्याक्टस् नेपालका परिकल्पनाकार हुन्, मनिष झा। मूलथलो जनकपुर भएका मनिषले दश वर्षअघि तथ्यांकमा आधारित विश्वसनीय शोध गर्ने संस्थाको रूपमा ‘फ्याक्टस् नेपाल’ सुरु गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन १४, २०७८

कस्तो बन्ला नयाँ राजनीतिक समीकरण?

एमालेका माग सम्बोधन गर्न कांग्रेस लचिलो बनेसँगै नयाँ राजनीतिक समीकरण बन्ने पक्कापक्की भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १३, २०७८

सांसदलाई एमसीसीको पक्ष-विपक्षमा पार्ने कसरत तीव्र, यस्तो छ अंकगणित

सुरुदेखि नै एमसीसी चाँडोभन्दा चाँडो पास गरेर राष्ट्रलाई निकास दिनुपर्ने बताउँदै आएका जसपाका बाबुराम भट्टराईले आफ्नो पार्टीको एउटै धारणा रहेको बताउँदै आएका छन्। यद्यपि उपेन्द्र यादवसँग मत बाझिएकाले जसपाका बाबुराम...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८