आइतबार, फागुन २४, २०८२

विदेश


१६ वर्षे किशोरी निकिता, जो एउटा हात्तीको एक्लोपन हटाउन लागिपरेकी छन्

निकिता युथ फर एनिमल्स नामक गैरसरकारी संस्थाकी संस्थापक हुन्। निकिताको भनाइ छ– शंकर वर्षौंदेखि एक्लो छ। दिल्लीको चिडियाघरबाट निकालेर उसलाई अफ्रिकाकै जंगलमा लगिनुपर्छ, जहाँ उसका अन्य हात्ती साथी हुनेछन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

पोर्चुगलको संसदीय निर्वाचनमा समाजवादी पार्टी विजयी

पोर्चुगलमा भएको संसदीय निर्वाचनमा सत्तारुढ दल समाजवादी पार्टी नै विजयी भएको छ। प्रधानमन्त्री एन्टोनियो केस्टले नेतृत्व गरेको पार्टीले ९२.६ प्रतिशत मत गणना गर्दासम्म ४२.१ प्रतिशत पाएको निर्वाचन आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

बंगलादेशद्वारा क्वारेन्टाइनको समयावधि कटौती

बंगलादेशमा क्वारेन्टाइनको समयावधि कटौती गरिएको छ। स्वास्थ्य सेवा निर्देशनालयले यसअघि १४ दिन कायम गरिएको क्वारेन्टाइनको समयावधि कटौती गरेर १० दिन बनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

अमेरिकाले अफगान दूतावास बन्द गर्ने, कूटनीतिज्ञहरूको उन्मुक्ति खोसिने

संयुक्त राज्य अमेरिकामा अफगान कूटनीतिज्ञहरूलाई वाशिंगटनमा उनीहरूको दूतावास बन्द गरिने र उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसेको जानकारी दिइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

तालिबानद्वारा संयुक्त राष्ट्रसंघको प्रतिवेदनलाई अस्वीकार

तालिबानले संयुक्त राष्ट्रसंघको प्रतिवेदनलाई अस्वीकार गरेको छ। उक्त प्रतिवेदनमा अघिल्लो सरकारका १०० भन्दा बढी अधिकारी र सुरक्षा बलका सदस्यहरू अफगानिस्तानबाट अमेरिका बाहिरिएपछि तालिबान वा यसका सहयोगीहरूले मारिएका हुन् भन्ने उल्लेख...
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

नियमप्रति असन्तुष्टि जनाउँदै क्यानडामा ट्रक चालकको आन्दोलन

क्यानडाको राजधानी ओटावामा ट्रक चालकहरुले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका छन्। ट्रक चालकका लागि लागु गरिएका कतिपय नियमप्रति असन्तुष्टि जनाउदै आएका उनीहरुले ती नियमहरु खारेज गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

कूटनीतिक सम्बन्धको ५० औँ वर्षगाँठमा चीन र माल्टाका राष्ट्रपतिबीच बधाई आदानप्रदान

चीन-माल्टा कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले सोमबार माल्टाका राष्ट्रपति जर्ज भेलासँग बधाई आदानप्रदान गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

जापान एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब

जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको राडारबाट हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १८, २०७८

उत्तर कोरियाले सार्वजनिक गर्‍यो क्षेप्यास्त्र परीक्षणका तस्बिर

विगत ५ वर्षयताकै सबैभन्दा बढी शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाले अन्तरिक्षबाट लिइएका तस्बिर सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

विदेशी पत्रकारलाई चीनमा काम गर्न मुस्किल

चीनमा मिडिया फ्रिडम तीव्र गतिमा घटिरहेको प्रतिवेदन सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

गर्लफ्रेन्डलाई हातपात गरेको आरोपमा ग्रिनवुड पक्राउ

त्यति मात्र होइन उनको ओठ सुन्निएको र मुखबाट रगत बगिरहेको तस्विरले सामाजिक सञ्जाल एकाएक गरम भयो। उनलाई पछ्यानेले चिनिहाले, तिनी म्यानचेस्टर युनाइटेडको विश्वचर्चित युवाखेलाडी मेसन ग्रिनवुडकी ग्रलफ्रेन्ड थिइन्।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

इजरायलमा ओमिक्रोनको लहर बिस्तारै घट्दो

नेटले सतर्कतापूर्वक आफू ओमिक्रोनलाई छिट्टै परास्त गर्नेमा आशावादी रहेको दृष्टिकोण व्यक्त गरे। हाल इजरायलले अस्पतालहरूमा भीड नभएको तर धेरै सङ्क्रमित मानिसहरूको सामना गरिरहेको उनले बताए।
नेपाल समय संवाददाता | सोमबार, माघ १७, २०७८

उत्तर कोरियाले परीक्षण गर्‍यो २०१७ पछिकै 'ठूलो' मिसाइल

उत्तर कोरियाले हालै परीक्षण गरेको मिसाइल सन् २०१७ पछिकै सबैभन्दा ठूलो भएको बताइएको छ। मध्यम 'रेन्ज'को यो मिसाइल जापानी समुद्रमा खस्नुअघि २ हजार किलोमिटरको उचाइमा पुगेको बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

भारतमा एकैदिन ८९३ जना कोरोना संक्रमितको मृत्यु

भारतमा कोरोना भाइरसबाट थप दुई लाख ३४ लाखभन्दा बढी सङ्क्रमित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

उत्तर कोरियाले जापानको समुद्रतर्फ गर्‍यो क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाले आइतबार जापानी सागरतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

म्यानमारले ठूलो मूल्य चुकाउनुपर्ने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख मिशेल ब्याशेलेले म्यानमारका जनताको ज्यान र स्वतन्त्रताप्रति संवेदनशिल नबनेकोमा सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

प्रहरीसँगको भिडन्तमा कश्मीरमा पाँच लडाकू मारिए

भारतको कश्मीरमा शनिबार राति भएको भिडन्तमा पाँच लडाकू मारिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

पाकिस्तानमा एक युवाले भिडियो गेम हेरेर आमासहित तीनजनालाई गोली हानेपछि...

पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पवजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउनका लागि प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने...
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

अमेरिकाद्वारा बंगलादेशलाई ७४ लाख मात्रा कोभिड भ्याक्सिन सहयोग

'विश्वभर महामारीको अन्त्य गर्न अमेरिकी प्रतिबद्धताका लागि धन्यवाद, संयुक्त राज्य अमेरिकाले ७४ लाख ३४ हजार १८० मात्रा कोभिडविरूद्धको खोप बङ्गलादेशका लागि पठाएको छ,' ह्वाइट हाउसका एकजना अधिकारीले आफ्नो नाम उल्लेख...
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८

अफगानिस्तानका पूर्व अधिकारीहरूले भ्रष्टाचार गरेको सम्पत्ति जफत गर्न प्रस्ताव

संयुक्त राष्ट्रसंघको अफगानिस्तान मिशनले शुक्रबार अफगानिस्तानका भूतपूर्व सरकारी अधिकारीहरूको खातामा अवैध रूपमा जम्मा भएको सम्पत्ति जफत गर्ने प्रस्ताव गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ १६, २०७८