मंगलबार, साउन ५, २०८३

रुसी विस्फोटबाट युक्रेनमा ७ जनाको मृत्यु, १९ जना हराए

प्रहरी अधिकारीहरूका भनाइमा पोडेस्कस्थित सैन्य एकाइमा ६ जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। त्यहाँ अन्य १९ जना हराइरहेका छन्।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

किभ- रुसी आक्रमणबाट युक्रेनमा ७ जनाको मृत्यु भएको युक्रेनी प्रहरीले जानकारी दिएको छ। रुसले विस्फोट गराएको बमका कारण उनीहरुको मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रहरी अधिकारीहरूका भनाइमा पोडेस्कस्थित सैन्य एकाइमा ६ जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। त्यहाँ अन्य १९ जना हराइरहेका छन्।

मारिअपोल सहरमा एक जना व्यक्तिको पनि मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

प्रकाशित: Feb 24, 2022| 14:14 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।