मंगलबार, वैशाख १५, २०८३

युक्रेनलाई अमेरिकाले थप हतियार दिने

अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

National life
kumari

काठमाडौं– अमेरिकाले  युक्रेनलाई थप हतियार उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेपछि युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन्। अमेरिकाले थप हतियार सहयोगको प्रतिवद्धता व्यक्त गरेको उनले जनाए। 

कुलेबाले रूसविरुद्ध अमेरिकी प्रतिबन्धको प्रशंसा गर्दै यसलाई मजबुत कदम भएको बताएका छन्। यद्यपि, उनले युक्रेन आफ्नो भूमिमा अमेरिकी सेना पठाउने र स्थितिलाई नियन्त्रण गर्नका लागि माग गर्ने पक्षमा रहेको बताए।

प्रकाशित: Feb 23, 2022| 11:29 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।