पाकिस्तानी जेलमा रहेका भारतीय कैदीहरूको विवरणको प्रश्नको जवाफमा, राज्यमन्त्रीले भने, ‘उपलब्ध जानकारी अनुसार युद्ध कैदीहरू सहित ८३ भारतीय सुरक्षाकर्मीहरू पाकिस्तानको हिरासतमा छन् भन्ने विश्वास गरिन्छ तर तिनीहरूको उपस्थितिलाई स्वीकार गरिएको...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८