सोमबार, फागुन २५, २०८२

विदेश


माली हमलामा ८ सैनिकको मृत्यु, ७ घाइते

अफ्रिकी देश मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या ८ पुगेको छ। माली सशस्त्र बलका अनुसार घटनामा परी ७ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

भारतमा माता वैष्णोदेवी भवनमा भागदौड, १२ श्रद्धालुको मृत्यु

माता वैष्णोदेवी भवनमा भागदौड मच्चिँदा १२ श्रद्धालुको ज्यान गएको छ। भाडदौड मच्चिँदा थुप्रै हताहती भएको आशंका गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

१९ किलो तौल घटाएका किम जोङको नयाँ लुक

उत्तर कोरियाका शासक किम जोङ उन लामो समयपछि गत हप्ता सबैसामु देखा परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १७, २०७८

अमेरिकीमा ७८ प्रतिशत आईसीयू बेड भरिभराउ

संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड–१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १६, २०७८

ओमिक्रोन र डेल्टा भेरियन्टले संक्रमितको सुनामी ल्याउने डब्ल्यूएचओको चेतावनी

डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले कोभिड घटनाको एउटा डरलाग्दो सुनामी ल्याउन लागेको चेतावनी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

कोरोना बढेपछि मुम्बइमा सार्वजनिक कार्यक्रम गर्न प्रतिबन्ध

मुम्बइमा सार्वजनिक कार्यक्रम गर्न रोक लगाइएको छ। कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका सार्वजनिक स्थलहरुमा हुने कार्यक्रमहरुमा प्रतिबन्ध लगाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

यमनमा हिंसा झन् बढेकामा संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

उनले यमनमा बढ्दो यो हिंसाको अवस्था चिन्ताजनक रहेको पनि बताएका हुन्। यहाँ पछिल्ला वर्षहरुमा सर्वसाधारण नागरिकहरु हिंसामा पर्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

दक्षिण सुडानमा सुनखानी दुर्घटना हुँदा ३८ जनाको मृत्यु

दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा पनि ३८ जना खानी मजदुरको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

भारतमा थप नौ हजार १९५ जना कोरोना संक्रमित थपिए

भारतमा कोरोना भाइरसबाट थप नौ हजार १९५ सङ्क्रमित केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ। गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ७८१ जना ओमिक्रोन भेरियन्टका रहेका छन्।...
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

ओमिक्रोन डेल्टाभन्दा कमजोर भए पनि जोखिम उच्च : डब्लूएचओ

ओमिक्रोनले अझै पनि धेरै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने डब्लूएचओले बुधबार चेतावनी दिएको छ। धेरै देशहरूमा अत्याधिक मात्रामा कोरोनाभाइरस ओमिक्रोन संस्करणले प्रकोप बढेको...
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

बेलायतमा बढ्यो ओमिक्रोन, २४ घण्टामा एक लाख २९ हजार संक्रमित थपिए

बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै सबैभन्दा बढी संक्रमित भएका बताइएको छ। यहाँ गएको २४ घन्टा यता मात्र अर्थात् सोमबार मात्र कम्तीमा पनि १ लाख २९ हजार ४७१ जना संक्रमित...
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

हङकङ प्रहरीले बन्द गरायो लोकतन्त्र पक्षधर 'स्ट्यान्ड न्युज', कर्मचारी पनि गिरफ्तार

प्रहरीले मिडियामाथि आक्रमण गरी वरिष्ठ कर्मचारीलाई गिरफ्तार गरेपछि प्रकाशन बन्द गरिएको छ,' स्ट्यान्ड न्युजको फेसबुक पेजमा लेखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

ओमिक्रोन जोखिम धेरै उच्च भएको डब्ल्यूएचओको चेतावनी

ओमिक्रोनले अझै पनि धेरै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने चेतावनी डब्लूएचओले दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

कोरोना संक्रमण तीव्र बनेपछि नयाँदिल्लीमा फिल्म हल र जिमखाना बन्द

भारतको राजधानी नयाँदिल्लीमा कोरोना संक्रमण बढ्न थालेपछि ‘येलो अलर्ट’ भनिने चेतावनी जारी गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

म्यानमार नरसंहारमा दुई कर्मचारीको मृत्यु भएको सेभ द चिल्ड्रेनद्वारा पुष्टि

सेभ द चिल्ड्रेनले शनिबार पूर्वी म्यानमारमा ३० भन्दा बढी मानिसको अवशेष फेला परेपछि हराएका आफ्ना दुई कर्मचारीको त्यहीँ हत्या भएको पुष्टि गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

अफगानिस्तानमा महिला मन्त्रालय नजिकै प्रदर्शनकारीहरूमाथि गोली चल्यो

रुसी सञ्चारमाध्यमले उद्धृत गर्दै जनाए अनुसार तालिबानले प्रदर्शनलाई रोक्न वा दबाउनका लागि प्रदर्शनकारीहरूमाथि गोली चलाएको थियो।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

चीनमा कोरोना संक्रमितहरुको संख्या बढ्दै

चीनभित्रै सङ्क्रमणका भएका नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको पनि ती अधिकारीहरुले जनाएका छन्। उनीहरुका अनुसार सोमबार मात्र पनि चीनमा कोरोना भाइरसका १८२ जना नयाँ सङ्क्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

इजरायलले ५५ देशको यात्रा प्रतिबन्ध हटाउने

मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि बिहीबारदेखि लागू हुने गरी सो सहजीकरण हुने मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

सेफ सन्तोषले जिते बीबीसी मास्टरसेफको 'रिम्याच' उपाधि, निर्णायकको नेपाल आउने इच्छा

नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८

भारी हिमपातका कारण मध्य जापानको आवागमन अस्तव्यस्त

हिमबर्षा र चिसो मौसमका कारण अहिलेसम्म कुनै मृत्यु को पुष्टि नभएको जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले बताए।
नेपाल समय संवाददाता | मंगलबार, पुस १३, २०७८