आइतबार, फागुन २४, २०८२

विदेश

कजाकस्तानमा राष्ट्रपतिकै आग्रहमा विदेशी सेना, १८ सुरक्षाकर्मीको मृत्यु

कजाकस्तानमा सरकार विरोधी प्रदर्शन बढेपछि विदेशी सेना त्यहाँ पुगेको छ। राष्ट्रपतिकै अनुरोधमा रुसको सेना कजाकस्तान प्रवेश गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

भारतमा ओमिक्रोनबाट थप एक जनाको मृत्यु

भारतमा ओमिक्रोनबाट एक जनाको मृत्यु भएको छ। भारतमा हालसम्म दुई हजार ६ सय ३० जनामा ओमिक्रोन पुष्टि हुँदा एक जनाको ज्यान गएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

सन् २०२१ मा चार करोड बढीले गरे तिब्बतको भ्रमण

दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा सन् २०२१ मा चार करोडभन्दा बढी पर्यटकले भ्रमण गरेको स्थानीय अधिकारीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

कोरोना संक्रमण बढे पनि पाकिस्तानमा लकडाउन नगरिने

पछिल्लो समय पाकिस्तानमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा वृद्धि भइरहेको भए पनि तत्काल लकडाउन गर्ने योजना नभएको पाकिस्तानका केन्द्रीय योजना तथा विकास मन्त्री असद उमरले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

मस्को नेतृत्वको गठबन्धनले कजाकिस्तानमा सेना पठायो

मस्को नेतृत्वको सैन्य गठबन्धनले बिहीबार आफ्नो सरकारले बढ्दो अशान्ति नियन्त्रण गर्न मद्दतको लागि अनुरोध गरेपछि कजाकिस्तानमा आफ्नो सेना पठाएको बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

काजकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण

पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरिएको भन्दै सुरु भएको आन्दोलन चर्किएपछि सरकारले पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

फिलिपिन्समा १८ वर्ष पूरा नभइ विवाह गरे १२ वर्ष जेल

फिलिपिन्समा बाल विवाह गर्न नपाइने व्यवस्था गरिएको छ। कानुनी रुपमै बाल विवाहलाई प्रतिवन्ध लगाउने व्यवस्था गरिएकाले बाल विवाहलाई फिलिपिन्समा अवदेखि अवैध मानिने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

अफगानिस्तान : हिमपात र बाढीमा परेर अफगानिस्तानमा ११ को मृत्यु, २३ घाइते

अत्यधिक हिमपात र बाढीका कारण अफगानिस्तानमा बुधबार कम्तीमा ११ जनाको मृत्यु भएको छ। अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी देशभरीमा अरु २३ जना घाइतेसमेत भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

भारतमा फेरि बढ्यो कोरोना, एकैदिन ९१ हजार थपिए

पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

डेनमार्कमा ओमिक्रोनबाट १८ को मृत्यु

यहाँका स्वास्थ्यकर्मीहरुले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म ओमिक्रोनबाट १८ जनाको मृत्यु भएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

पाकिस्तानमा सडक दुर्घटनामा पाँचको मृत्यु

देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको तल्लो दिर जिल्लामा एउटा एम्बुलेन्स हिउँमा चिप्लिएर नदीमा खस्दाँ चार जनाको ज्यान गएको र छ जना घाइते भएको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

भारतमा सक्रिय कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको आँकडा दिनहुँ उकालो लाग्दै छ। भारतमा ८१ दिनपछि पुनः सक्रिय संक्रमित संख्या २ लाख १४ हजार ४ जना पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

काजकिस्तानमा २०० जना आन्दोलनकारी पक्राउ

मध्यएसियाली मुलुक काजकिस्तानमा आन्दोनलका कारण अशान्ति भएको भन्दै सरकारले आन्दोलनकारीलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

मुसलमान महिला ‘लीलाम’ सम्बन्धी एप सञ्‍चालन गर्ने पक्राउ

प्रहरीका अनुसार उनीहरूले करिब १० भन्दा बढी भारतीय मुश्लिम पत्रकार तथा भारतीय मुसलमानको अधिकारका लागि आवाज उठाउँदै आएका महिला अधिकारकर्मीहरूविरूद्ध अपमानजनक सन्देशहरूलाई ‘बुली बाई’ नाम दिइएको एपमा देखाइएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

उत्तर कोरियाद्वारा बलिस्टिक मिसाइल परीक्षण, अमेरिकाद्वारा वार्ताका लागि आह्वान

उत्तर कोरियाले समुद्रमा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको रक्षामन्त्रीले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

काजकिस्तानमा आपतकाल घोषणा

काजकिस्तानका राष्ट्रपति कास्सिम–जोमार्ट तोकायेभले बुधबार देशमा विरोध प्रदर्शनकाबीच जनवरी ५–१९ देखि राजधानी सहर नुर–सुल्तानमा आकस्मिक अवस्था लागू भएको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

भारी हिमपात र बर्षापछि अफगानिस्तानमा आपतकाल

भारी हिमपात र वर्षाले मुलुकलाई मारमा पार्न थालेपछि अफगानिस्तानमा आपतकालीन अवस्थाको घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २२, २०७८

भारतमा एक युवकलाई भिडले जिउँदै जलायो

भारत झारखण्डमा एक युवकलाई जिउँदै जलाइएको छ। झारखण्डको सिमडेगा जिल्लाको ग्रामीण क्षेत्रमा भिडले एक युवकलाई गम्भीर कुटपिट गरी जिउँदै जलाएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

दिल्लीमा ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन, लकडाउनको तयारी

कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८

बेइजिङमा धूम्रपान गर्नेको संख्यामा कमी

चीनको राजधानी बेइजिङमा १५ वर्ष र सोभन्दा माथिका व्यक्तिमा धूम्रपान दर १९.९ प्रतिशतमा झरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २१, २०७८