बिहीबार, साउन ७, २०८३

यी हुन् कोरोनाबाट अति प्रभावित ९ देश

५६ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने ३६ करोडभन्दा बढी मानिस संक्रमित भएका छन्।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं– तीन वर्षयता कोरोना महामारी संसारका मानिसका लागि टाउको दुखाइ बनेको छ। यस क्रममा ५६ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने ३६ करोडभन्दा बढी मानिस संक्रमित भएका छन्। सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा देखिएको यो भाइरसका विभिन्न भेरियन्ट देखा परिरहेका छन्। पछिल्लो समय ओमिक्रोन महामारी फैलिएको छ। 

अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एन्ड इन्जिनियरिङले जनवरी २७ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशको सूची यस्तो छ – 

देश                    संक्रमित संख्या 

अमेरिका    ७  करोड  ९  लाख ९ हजार ५२७

भारत    ४ करोड ८५ हजार ११६ 

ब्राजिल    २ करोड ४५ लाख ६० हजार ९३

फ्रान्स    १ करोड ७८ लाख ४८ हजार २९१

बेलायत                                         १ करोड ६२ लाख  ६० हजार ८८२

टर्की                 १ करोड  ११ लाख ६७ हजार ९२७

रुस            १ करोड ११ लाख २९ हजार ३१८

इटाली    १ करोड ३ लाख ८३ हजार ५६१

स्पेन            ९५ लाख २९ हजार ३२०

 विश्वभर    ३६ करोड २१ लाख ३० हजार ४२३

प्रकाशित: Jan 27, 2022| 15:26 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।