आइतबार, फागुन २४, २०८२

विदेश


इजरायलका साढे दुई लाखलाई कोरोनाविरुद्धको चौथो खोप

अतिरिक्त खोप लगाएकालाई कोरोना लागे पनि कम असर गर्ने अध्ययनबाट पुष्टि भएकाले विभिन्न देशहरूले अतिरिक्त खोप लगाउने अभियान सुरु गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

सुडानको राजनीतिक संकट समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थाल्यो

सुडानमा देखिएको राजनीतिक संकटको समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थालेको छ। यहाँका राजनीतिक दलहरुलाई संयुक्त राष्ट्रसंघले वार्ताको टेबलमा राख्ने प्रक्रियाको थालनी गरेको बताइएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड संक्रमण

भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

सिरियाको सीमाक्षेत्रमा भएको विस्फोटमा परी टर्कीका तीन सैनिकको मृत्यु

सिरियासँगको टर्कीको सीमामा शनिबार भएको बम विस्फोटमा परी तीन टर्की सैनिकको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

तालिबानका कार्यवाहक विदेशमन्त्री वार्ताका लागि तेहरानमा

उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका मुत्ताकीले इरानी अधिकारीहरूसँग राजनीतिक र आर्थिक मुद्दाका साथै इरानमा रहेका अफगान शरणार्थीहरूबारे वार्ता गनु तेहरान टाइम्स दैनिकले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

आन्दोलनका क्रममा काजकिस्तानमा १६४ जनाको मृत्यु

काजकिस्तानमा आन्दोलनका क्रममा मृत्यु भएकाहरुको संख्या अहिलेसम्म १६४ पुगेको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा सुरु भएको आन्दोलन चर्किदै गएपछि भएका झडपमा परी उनीहरुको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

११ पटक खोप लगाएको दाबी गर्नेविरुद्ध उजुरी

कोरोना भाइरसविरुद्धको खोप ११ पटक लगाएको दाबी गर्ने भारतको बिहार राज्‍यको मध्यपुराका ८४ वर्षीय वृद्धविरुद्ध उजुरी दर्ता गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

पाकिस्तान अपडेट : हिउँमा रमाउन गएका सयौं अझै अलपत्र, २२ जनाको शव आफन्तलाई बुझाइयो

पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका २२ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

भारी हिमपातमा परि पाकिस्तानमा २२ जनाको मृत्यु

पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

अमेरिकाद्वारा अल्बानियामा चीनविरुद्ध विशेष अपरेशन मुख्यालय स्थापना

अमेरिकी युरोपेली कमाण्ड (ईयूकोम)ले क्षेत्रीय स्थायित्वको कोशेढुङ्गाको रूपमा क्षमता बढाउने प्रयासको रूपमा अल्बानियामा विशेष अपरेशन मुख्यालय स्थापना गरिरहेको बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

कम्बोडियाका प्रधानमन्त्रीद्वारा सैन्य कू गरिएको म्यानमार भ्रमण

कम्बोडियाका विदेश मन्त्री प्राक सोखोनले दिएको जानकारी अनुसार म्यानमार भ्रमणका क्रममा प्रधानमन्त्री हुन सेनले म्यानमारका उच्च अधिकारीहरुसँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस २५, २०७८

हाइटीमा दुई पत्रकारलाई जिउँदै जलाइएको घटनाप्रति राष्ट्रसंघको निन्दा

संयुक्त राष्ट्र संघले हाइटीमा एक गिरोहद्वारा जिउँदै जलाइएका दुई पत्रकारको हत्याको निन्दा गरेको संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार पत्रकार सम्मेलनमा बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

पाकिस्तानमा १५ वर्षपछिकै सबैभन्दा बढी हिमपात, २१ जनाको मृत्यु

पाकिस्तानमा करिब १५ वर्षपछिकै सबैभन्दा बढी हिमपात भएको छ। पाकिस्तानको राहत तथा उद्धार अधिकारीहरुले मरी र पञ्‍जाब प्रान्त आसपासमा भएको हिमपातका कारण करिब २१ जनाको मृत्यु भएको जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

भारतमा जनवरी १५ सम्म 'अभियान कर्फ्यु'

भारतका मुख्य चुनाव आयुक्त सुशील चन्द्राले आगामी १५ जनवरीसम्म पार्टीको चुनावी अभियानमा कर्फ्यु जारी भएको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

चीनको छिङहाईमा ६.९ म्याग्निच्युडको भूकम्प

शनिबार बिहान प्रादेशिक सूचना कार्यालयले गरेको पत्रकार सम्मेलनमा अहिलेसम्म कुनै मानवीय क्षति नभएको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

भारतमा १० वर्षमा किन मरे ९८४ बाघ?

राष्ट्रिय बाघ संरक्षण प्राधिकरण (एनटीसीए)को तथ्यांक अनुसार २०२१ मा भारतमा १ सय २७ माघ मरे। समाचार एजेन्सी पीटीआईले पछिल्लो हप्ता मात्रै एनटीसीएलाई उद्धृत गर्दै २०२१ सक्किन दुई दिन बाँकी रहँदा...
नेपाल समय संवाददाता | शनिबार, पुस २४, २०७८

भारतको मुम्बईमा ९३ प्रहरीलाई कोभिड संक्रमण पुष्टि

यसैबीच, मुम्बइले गत २४ घण्टामा २० हजार १८१ थप व्यक्तिमा कोभिड–१९ संक्रमण भएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

चीनको छोङकिङमा क्यान्टिन भत्किँदा ९ जनाको मृत्यु

फेंगसान उपजिल्ला कार्यालयको क्यान्टिन दिउँसो १२: १० बजेतिर क्यान्टिन भत्किएर ध्वस्त भएको थियो। अधिकारीहरुले ग्यास चुहावटबाट उत्पन्न भएको आशंका गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

भारतमा कोरोना संक्रमितको दैनिक संख्या एक लाख नाघ्यो

भारतमा कोरोना संक्रमणको दैनिक आँकडा १ लाख नाघेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८

भारतमा १० दिनमा २० गुणाले बढे कोरोना संक्रमित

भारतमा कोरोना संक्रमण दर तीव्र भइरहेको छ। भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख १७ हजार नयाँ संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २३, २०७८