आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना महामारीले स्पेनको अर्थतन्त्र खुम्चियो, तर 'सन्तोषजनक'

कोरोना महामारीले स्पेनको अर्थतन्त्र खुम्चियो, तर 'सन्तोषजनक'

कोरोना महामारीका कारण विश्‍वभरको अर्थतन्त्रमा आएको संकटबाट स्पेन पनि अछुतो रहन सकेको छैन। सन् २०२१ मा स्पेनको अर्थतन्त्र खुम्चिएको छ।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

मड्रिड- कोरोना महामारीका कारण विश्‍वभरको अर्थतन्त्रमा आएको संकटबाट स्पेन पनि अछुतो रहन सकेको छैन। सन् २०२१ मा स्पेनको अर्थतन्त्र खुम्चिएको छ।

National life

स्पेनको अर्थतन्त्र सन् २०२१ मा पाँच प्रतिशतले वृद्धि भएको छ। सरकारको एक वर्षअघिको लक्ष्यभन्दा यो वृद्धि केही तल देखिएपनि यसलाई राष्ट्रिय तथ्यांकङ्क कार्यालयले सन्तोषजनक भनेको छ। 

सरकारले सन् २०२१ मा कूल गार्हस्थ उत्पादन ६.५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको थियो यद्यपि पाँच प्रतिशतको वृद्धि पनि यूरोजोनको सबैभन्दा खराब नतिजामध्ये एकमा परेको स्पेनका लागि सन्तोषजनक मानिएको हो। 

सन् २०२० मा स्पेनको कूल ग्रार्हस्थ उत्पादन अघिल्लो बर्ष (सन् २०१९)का तुलनामो झन्डै ११ प्रतिशतले घटेको थियो। 

प्रकाशित: Jan 29, 2022| 04:30 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।