आइतबार, फागुन २४, २०८२

भारतमा दैनिक संक्रमितको संख्यामा फेरि बृद्धि

बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

National life
Laxmi sunrise bank
kumari

नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट दैनिक सक्रमितहरुको संख्यामा फेरि बृद्धि भएको छ।  बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार  ३८४ जना नयाँ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

यसै समयमा भारतमा कोरोना संक्रमणबाट ५७३ जनाको मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म ४ लाख ९१ हजार ७०० व्यक्तिको मृत्यु भएको छ।  भारतमा अहिले सक्रिय संक्रमितहरुको संख्या २२ लाख २  हजार ४७२ रहेको छ।    

कुल संक्रमितहरु मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म संक्रमणमुक्त भइसकेका छन। ती मध्ये तीन लाख ६  हजार ३५७ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएदेखि हालसम्म संक्रमण मुक्त हुनेको संख्या तीन करोड ७६ लाख ७७ हजार ३२८ पुगेको छ। एएनआई

प्रकाशित: Jan 27, 2022| 14:13 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।