आइतबार, फागुन २४, २०८२

अल्माटीमा २,७०० भन्दा बढी हिरासतमा

'आतंकवाद विरोधी अभियानको शुरुवातदेखि नै अवैध कार्य, लुटपाट र अन्य अपराधमा संलग्न २,७४८ जनालाई पक्राउ गरिएको छ। समग्रमा १३१ थान हतियार र ४,१७९ राउण्ड गोली पनि बरामद गरिएको छ,' उनले भने।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

National life
Laxmi sunrise bank
kumari

कजाकस्तान- कजाकस्तानमा अशान्ति शुरु भएदेखि कजाक सुरक्षा सेवाहरूले अल्माटीमा अवैध कार्य, लुटपाट र अन्य अपराधहरूमा संलग्न भएको आरोपमा २,७०० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरेको शहरको कमान्डेन्टको कार्यालयले जनाएको छ।

सोमबार, कमान्डेन्टको कार्यालयले २,६०१ हिरासतमा रहेको  जनाएको छ।

'आतंकवाद विरोधी अभियानको शुरुवातदेखि नै अवैध कार्य, लुटपाट र अन्य अपराधमा संलग्न २,७४८ जनालाई पक्राउ गरिएको छ। समग्रमा १३१ थान हतियार र ४,१७९ राउण्ड गोली पनि बरामद गरिएको छ,' उनले भने।

प्रकाशित: Jan 19, 2022| 00:35 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।