कम्प्युटर स्क्रिनको वरपर ‘स्टेटिक इलेक्ट्रिकल चार्ज’ पनि उत्पन्न भइरहेको हुन्छ जसले वरपरका धुलोका कण आफूतिर आकर्षित गर्छ। यी कण आँखामा पनि जम्न पुग्छन् र आँखामा दुखाइ सुरु हुन्छ।
भारतमा केही दिनयता ‘टिकटक’ बन्द गरिएको छ। छोटो भिडियोहरु बनाएर पोस्ट गर्न मिल्ने चिनियाँ एप्लिकेसन टिकटक बन्द भएसँगै त्यहाँका टिकटक ‘स्टार’ हरु अहिले दुःखी छन्।