शुक्रबार, असोज ३१, २०८२

प्रविधि


सुरेश बाहिरिएसँगै नेपालीका लागि सकियो 'डियरमुन प्रोजेक्ट'बाट चन्द्रमामा जाने सम्भावना

नेपाली एस्ट्रोनोमर सुरेश भट्टराईको डियरमुन प्रोजेक्टबाट चन्द्रमा जाने यात्रामा पूर्णविराम लागेको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ २१, २०७८

फोन सम्पर्क स्थापित गर्न स्मार्ट टेलिकम सबैभन्दा कमजोर, एनसेल र एनटीसी पनि सुस्त

अध्ययन गरिएका तीनवटै नेटवर्कमा सबै भन्दा कमजोर स्मार्ट टेलिकम रहेको प्रतिवेदनले देखाउँछ। 
नेपाल समय संवाददाता | आइतबार, साउन १०, २०७८

किन भयो विश्वभर इन्टरनेट डाउन?

बिहीबार विश्वका कैयौं देशमा अचानक इन्टरनेट बन्द भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

ह्याकिङको हल्लाले बैंकिङ क्षेत्र हल्लिएपछि विज्ञको सुझाव- खतरामुक्त बनाउन 'पेन टेस्टिङ' गर्नुपर्छ

केही वर्षअघि एनआइसी एसिया बैंकमा लक्ष्मी पूजाको दिन स्विफ्ट ह्याकिङ भएर पैसा चोरी भएको थियो। नेपाल प्रहरीले गरेको अनुसन्धानमा सो बैंकमा सबै कर्मचारीहरुले एउटै इमेल प्रयोग गर्ने गरेको र सोही...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ८, २०७८

सूचना विभागको प्रेस प्रतिनिधि प्रमाणपत्र अब अनलाइनबाटै

सूचना तथा प्रसारण विभागले अब प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाइनबाटै दिने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, साउन ६, २०७८

मोबाइलको आइएमइआई दर्ता प्रक्रियामा अवराेध, चलिरहेका मोबाइल दर्ता गर्नुपर्दैन

गैरकानुनी मोबाइलको आयात रोक्न भन्दै कार्यान्वयनमा ल्याउन खोजेको आइएमइआई दर्ता प्रक्रियामा अवरोध आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार २४, २०७८

अन्तर्राष्ट्रियस्तरको अन्तरिक्ष ओलम्पियाडमा भाग लिन नेपालमा आठौं ओलम्पियाड हुँदै

नेपालमा अन्तरिक्ष विज्ञानसम्बन्धी काम गरिरहेको संस्था नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले आउँदो जुन २६ मा आठौं एस्ट्रोनोमी ओलम्पियाड गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

साइबर सुरक्षा नीति : मानवाधिकार प्रत्याभूत हुनुपर्ने सुझाव

साइबर सुरक्षा नीतिमा मानवाधिकार प्रत्याभूत हुनुपर्नेमा जोड दिइएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

सामाजिक सुरक्षा कोषमा अब 'खल्ती'बाट सिधै भुक्तानी

खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीबीच खल्तीबाट भुक्तानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि यो सेवा कार्यान्वयनमा आएको हो। 
नेपाल समय संवाददाता | आइतबार, जेठ २३, २०७८

अन्तरिक्षमा चीनले पठायो कार्गो रकेट, 'अन्तरिक्ष केन्द्र' बनाउँदै

लङ मार्च ७ नामको रकेटले स्वचालित टियानझाउ–२ अन्तरिक्ष यानलाई लिएर अन्तरिक्ष प्रस्थान गरेको छ। हैनान द्वीपको वेनचाङ प्रक्षेपण केन्द्रबाट उक्त रकेट शनिबार राति ८.५५ बजे उडाइएको चिनियाँ अन्तरिक्ष केन्द्रले जनाएको...
नेपाल समय संवाददाता | आइतबार, जेठ १६, २०७८

ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ऋण पाइने

आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक विद्यालय तथा क्याम्पसको उच्च माध्यमिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीका लागि यस्तो कर्जा उपलब्ध हुने जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

विश्वकै सबैभन्दा ठूलो खगोल विज्ञान सम्मेलनमा नेपालबाट ३१ जना सहभागी

विश्वकै सबैभन्दा ठूलो खगोल विज्ञान सम्मेलनमा नेपालका ३१ जनाले सहभागिता जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

अमेजनको सीईओबाट अलग हुँदै जेफ बेजोस, के गर्छन् अब?

अमेजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेफ बेजोसले आगामी जुलाई ५ तारिखदेखि कम्पनीमा पद छाड्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ १३, २०७८

साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट

नेपालमा साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

आजदेखि टेलिकमको भीओएलटीई सेवाको परीक्षण, यसरी गर्नुहाेस् प्रयाेग

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भीओ) एलटीई सेवाको परीक्षण सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३, २०७८

स्टारसिपले मानिसलाई चन्द्र धरातलमा अवतरण गराउला त?

अन्तरिक्ष यान (रकेट) निर्माता कम्पनी स्पेस एक्सले बुधबार अन्तरिक्ष यान स्टारसिपको उडान परीक्षण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २३, २०७८

कोरोना भ्याक्सिनबारेका भ्रामक ट्विटलाई कुनै स्थान छैन : ट्विटर

माइक्रो ब्लगिङ साइट ट्विटरले कोेरोना भाइरसविरुद्धको भ्याक्सिनका बारेमा भ्रम फैलाउने जुनुसकै ट्विट हटाइने स्पष्ट पारेको छ। 
नेपाल समय संवाददाता | आइतबार, वैशाख १२, २०७८

नासाले उडायो मंगल ग्रहमा हेलिकोप्टर

अमेरिकी अन्तरीक्ष केन्द्र नासा मंगल ग्रहमा एउटा सानो हेलिकोप्टर उडाउन सफल भएको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख ६, २०७८

साढे दुई करोड नेपालीको पहुँचमा इन्टरनेट

नेपालमा साढे दुई करोड जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुुगेको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७

एनटीसीको नेटवर्क सुधार गर्न सांसदहरुको सुझाव

सांसदले ग्रामीण क्षेत्रमा देखिएको दूरसञ्चारसम्बन्धी समस्याबारे अध्ययन गरी दीर्घकालीन समाधान खोज्न सुझाव दिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत २०, २०७७