आइतबार, फागुन ३, २०८२

फेरियो ट्वीटरको लोगो, चराको ठाउँमा अंग्रेजी अक्षर एक्स

यसअघिसम्म ट्वीटरको लोगोमा चरा भए पनि मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन्।
 |  सोमबार, साउन ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

National life
Laxmi sunrise bank

काठमाडौं– एलन मस्कले ट्वीटरको लोगो बदलेका छन्। यसअघिसम्म ट्वीटरको लोगोमा चरा भए पनि मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन्। ट्वीटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देख्न सकिन्छ।

मस्कले यसअघि पनि ट्वीटरको लोगो परिवर्तन गरेर नीलो चराको सट्टा कुकुर अंकित लोगो सार्वजनिक गरेका थिए। त्यसपछि पुनः पहिलाकै नीलो चरालाई यथावत् गरेका थिए।

प्रकाशित: Jul 24, 2023| 15:48 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्