शनिबार, कात्तिक ८, २०८२

Sudurpashchim


कञ्चनपुर-२ एनपी साउदको सुरुवाती अग्रता

उक्त वडामा खसेका ३ हजार २ सय मध्ये साउदले १ हजार ३२७ मत पाएका छन्। उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले १ हजार २०९ मत ल्याएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

डेढ सय मत गन्दा सागर ढकालले पाए १७

एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

बैतडी जिप दुर्घटना अपडेट: मृत्यु हुने प्रहरीको संख्या ६ पुग्यो

बैतडीको पाटनमा प्रहरी कर्मचारी सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मतपेटिका पुर्‍याएर फर्किने क्रममा जिप दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

अछाममा खस्यो ५५ प्रतिशत मत

जिल्लाका क्षेत्र नम्बर १ का १०३ मतदान केन्द्र र क्षेत्र नम्बर २ का १०५ मतदान केन्द्र तथा तीन वटा अस्थायी मतदान केन्द्रमा छिटफुट घटना बाहेक शान्तिपूर्ण मतदान भएको र मतदाताले...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

बाजुरामा मतपेटिका जलाइएपछि मतदान स्थगित

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ को भगवती आधारभूत विद्यालय मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

सुदूरपश्चिममा १७ हजारबढी सुरक्षाकर्मी परिचालन

निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर छ हजार तीन सय सुरक्षाकर्मी परिचालन भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २६, २०७९

भूकम्प पीडित परिवारलाई राहत दिन एमाले सुदूरपश्चिम कमिटीको माग

एमाले प्रदेश इन्चार्ज लेखराज भट्टले एक विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक राहत र पुनर्स्थापनामा जोड दिन सरकारसँग माग गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

बैतडीमा सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

१ निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा माओवादी केन्द्रबाट चुनावी मैदानमा रहेका नरेन्द्रबहादुर कुँवरले सत्ता गठबन्धनका कारण आफ्नो जित निश्चित रहेको बताउँछन् भने गठबन्धनभित्रको असन्तुष्टि र १० वर्षसम्म आफूले गरेको काम...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

तीनै सुरक्षा निकाय खटिए भूकम्प प्रभावितको उद्धारमा

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ। रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

सुदूरपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

विश्वविद्यालय स्थापनाको १२ वर्षपछि सुदूरपश्चिम विश्वविद्यालयले पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

आफ्नै बसबाट खसेर मालिकको मृत्यु

कैलालीको टीकापुर नगरपालिका–१ खड्गचोकमा बसले किचेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–१ का ४० वर्षीय विष्णु देवकोटा रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

डडेलधुरामा देउवाको उद्घोष– गठबन्धन लामो जान्छ, खगराज भट्ट मुख्यमन्त्री बन्नुहुन्छ

विगतका केही चुनावमा प्रतिनिधिसभामा देउवासँग लड्दै आएका माओवादीका भट्ट यसपटक भने कांग्रेसको साथ पाएपछि प्रदेशसभामा झरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

एमालेलाई सहज छैन अछामका दुवै क्षेत्र, २३ वर्षपछि उदाउला कांग्रेस?

भीम रावल निर्वाचित क्षेत्रमात्रै होइन, यसपटक एमालेलाई क्षेत्र नम्बर दुईमा पनि सजिलै जित निकाल्न उत्तिकै चुनौती छ। यस क्षेत्रमा एमालेलाई चुनौती हुनुको पहिलो कारण रावल ‘फ्याक्टर’ नै हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १९, २०७९

गन्यापधुरामा देउवाले भने– चुनाव जिताउनुभयो भने फेरि प्रधानमन्त्री हुन्छु

चुनाव प्रचारका लागि गृहजिल्ला डडेल्धुरामा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव जितेमा आफूले फेरि प्रधानमन्त्री बन्ने अवसर पाउने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

डडेलधुरामा कर्ण मल्ललाई एमालेको समर्थन कायमै छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा कर्ण मल्ललाई नै समर्थन हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

कञ्चनपुरमा ९ जना पूर्वसांसद चुनावी मैदानमा

तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेपाली कांग्रेसबाट संविधानसभा सदस्यमा निर्वाचित दुई, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट एक-एक गरी यहाँ चार जना संविधानसभा सदस्यले सुदूरपश्चिम प्रदेशसभा...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

प्रधानमन्त्री देउवाले आज गृहजिल्लामा दुई चुनावीसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्ने छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १८, २०७९

सागर ढकाल भन्छन् – कांग्रेस बलियो बनाउन मैले चुनाव जित्नुपर्छ

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘काउन्टर’ दिन डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले कांग्रेसलाई बलियो बनाउन आफूले जित्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

देउवा गृहजिल्ला पुग्दानपुग्दै डडेल्धुरा कांग्रेसका दुई पूर्वसभापतिको समर्थन मल्ललाई

कांग्रेस सभापतिका तथा प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो चुनाव प्रचारका लागि आज डडेल्धुरा पुग्दैछन्। देउवा सत्तारुढ गठबन्धनका तर्फबाट डडेधुरामा प्रतिनिधिसभा सदस्य साझा उम्मेदवार छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९