शनिबार, कात्तिक ८, २०८२

Sudurpashchim


दशरथचन्द नगरपालिकामा बिहीबार सार्वजनिक बिदा

दशरथचन्द–८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १६, २०७९

सत्ता गठबन्धनले गर्‍यो कञ्‍चनपुर-२ का सबै वडाहरुमा एकसाथ भेला

सत्ता गठबन्धनले आसन्न निर्वाचन लक्षित गरेर कञ्चनपुर क्षेत्र नम्बर २ मा एकसाथ वडा भेलाहरु गरेको छ। सत्ता गठबन्धनले आइतबार बिहान क्षेत्र नम्बर २ का ३० मध्ये २९ वडामा एक साथ...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक १३, २०७९

बाढीपीडित मतदाताको प्रश्न- काम नगर्ने नेतालाई किन दिने भोट?

प्रेमबहादुरको खेत मात्रै होइन, त्यो बेलाको नयन विकको चार रोपनी खेत बगाएको थियो। प्रेमबहादुर र नयन विक तत्कालीन समयमा पाएको आश्वासन पूरा नहुँदा राजनीतिक दलका नेताहरुप्रति असन्तुष्ट छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

५ महिनापछि खुल्यो मार्तडी-साँफे सडक

पछिल्लो समय ३ साताको प्रयासपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ। गत वर्षपनि करिब ५ महिना नै उक्त सडक अवरुद्ध भएको थियो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ९, २०७९

तिहारमा भत्ताको रकम नपाउँदा ज्येष्ठ नागरिक निराश

शुक्लाफाँटा नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम वितरण नगरेपछि ज्येष्ठ नागरिक निराश भएका छन्। तिहार आउन लाग्दा पनि ज्येष्ठ नागरिकले भत्ताको रकम पाउन सकेका छैनन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

गठबन्धन व्यक्तिगत स्वार्थका लागि होइन : प्रकाश बम

पाँच दलीय बाम-लोकतान्त्रिक गठबन्धन व्यक्तिगत स्वार्थका लागि नभएको नेपाली कांग्रेसका नेता तथा कैलाली क्षेत्र नम्बर ४ को प्रदेश (ख) का उम्मेदवार प्रकाशबहादुर बमले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

बुवाको स्मृतिमा कांग्रेस नेता जोशीद्वारा रक्तदान कार्यक्रम

नेपाली कांग्रेस कैलालीका नेता टंकप्रसाद जोशीले बुवाको स्मृतिमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

टीकापुर क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ३, २०७९

डडेलधुरामा एमालेको उम्मेदवारी फिर्ता, कर्ण मल्ललाई सघाउने

डडेलधुरामा प्रतिनिधिसभातर्फ नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिएका छन्। यससँगै बीपी कांग्रेसका कर्ण मल्ललाई सघाउने एमालेको निर्णय कार्यान्वयन हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

कञ्चनपुर-३ मा कांग्रेस नेताकै बागी उम्मेदवारीले रमेश लेखकलाई सकस

कञ्चनपुर क्षेत्र–३ बाट आउँदो निर्वाचनमा उम्मेदवारी दिएका नेता रमेश लेखकका अति निकट मानिनेहरू नै बागी उम्मेदवार भएर चुनावी मैदानमा होमिँदै छन्। यही क्षेत्रबाट एमालेले पूर्वमेयर सुरेन्द्र विष्टलाई टिकट दिएको छ।...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

डुबानका कारण धनगढी विद्युत् कार्यालयमा काम ठप्प

वर्षापछि जलमग्‍न भएको नेपाल विद्युत् प्राधिकरणको धनगढीस्थित वितरण केन्द्रमा दैनिक काम ठप्प भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज २५, २०७९

कञ्चनपुर–१ मा १० जनाको उम्मेदवारी, प्रदेशमा १८ जना भिड्ने

कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि १० जना र प्रदेशसभा सदस्यका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९

डडेल्धुरामा एमाले र कांग्रेस बिपीबीचको गठबन्धन तोडियो

नेकपा एमालेले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ। एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असोज २४, २०७९

अवरुद्ध तीन राजमार्ग सञ्चालन

बिहान सडक माथिबाट खसेको पहिराले महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध बनेका थिए।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

कैलाली-५ मा फरार सूचीमा रहेका लक्ष्मण थारुद्वारा उम्मेदवारी दर्ता

कैलाली क्षेत्र नम्बर ५ मा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभामा लक्ष्मण थारूले उम्मेदवारी दर्ता गराएका छन्। चौधरी टीकापुर घटनाको अभियुक्त हुन्। उनी नेपाल प्रहरीको फरार सूचीमा छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

सातौंपटक सांसद बन्न देउवाले दर्ता गराए उम्मेदवारी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

माओवादीबाट सुदूरपश्चिमका मुख्यमन्त्रीले पाएनन्, स्वकीय सचिवलाई टिकट

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई माओवादी केन्द्रले टिकट दिएको छैन् । प्रतिनिधि सभाको निर्वाचन लड्ने मनसायमा रहेका भट्टले प्रदेश सभाको समेत टिकट नपाएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असोज २३, २०७९

गर्भवती तथा सुत्केरी खानपानबारे सचेत बन्दै

गर्भ रहेदेखि शिशु जन्मिएको दुई वर्षको अवधिलाई ‘सुनौला हजार’ पनि भन्ने गरिन्छ। यो अवधिमा शिशुको ८० प्रतिशत दिमागको विकास हुने भएकाले परिवारका सबै सदस्य जिम्मेवार बन्न आवश्यक रहेको खरेलको सुझाव...
नेपाल समय संवाददाता | शनिबार, असोज २२, २०७९

स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै पुष्करनाथ ओझाले भने- शेरबहादुर देउवाबाहेक कसैलाई क्षेत्र छाड्दिनँ

नेपाली कांग्रेसबाट कारवाहीमा परेका नेता पुष्करनाथ ओझाले कैलाली–५ बाट संघीय संसद् निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

कञ्‍चनपुरमा सवारीसाधन दुर्घटना बढ्दै

मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र सोही मोटरसाइकलमा सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीका २२ वर्षीय विशाल रानाको मृत्यु...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९