मंगलबार, पुस १, २०८२

अवरुद्ध तीन राजमार्ग सञ्चालन

बिहान सडक माथिबाट खसेको पहिराले महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध बनेका थिए।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

National life
Laxmi sunrise bank
kumari

धनगढी- वर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएका बैतडीका तीन राजमार्ग सञालन भएका छन्। बिहान सडक माथिबाट खसेको पहिराले महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग र दशरथचन्द राजमार्ग अवरुद्ध बनेका थिए।

महाकाली राजमार्गको धरमघर, मानाकोट, दशरथचन्द राजमार्गको गोठलापानी नजिक र जयपृथ्वी राजमार्गको ढोल्यामोड नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएका हुन्। सबै ठाउँको पहिरो जेसिबीले पन्छाएपछि दिउँसोदेखि राजमार्ग सञ्चालन भएका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।  

राजमार्ग खुलेसँगै लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका छन्।  बीचबाटोमै अलपत्र परेका यात्रु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।

प्रकाशित: Oct 09, 2022| 22:25 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।