नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र मात्रै मिल्दा पनि सुदूरपश्चिम प्रदेश सरकार बन्ने सहज परिस्थिती भए पनि केन्द्रमा राष्ट्रिय राजनीतिको समिकरण बदलिँदा प्रदेशमा पनि त्यसको असर पर्ने देखिएको छ।
सुदूरपश्चिम विश्व विद्यालयका पूर्वरजिष्ट्रार प्राध्यापक डा. हेमराज पन्तले निजीक्षेत्रलाई सरकारले सँगै लैजान सकेमात्रै देशको विकास सम्भव हुने बताएका छन्।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार नागरिक उन्मुक्ति पार्टी र राप्रपाले पनि प्रदेशसभामा प्रतिनिधित्व गर्दैछन्। पहिलो कार्यकालमा यी दुई दलको प्रदेशसभामा प्रतिनिधित्व थिएन।
स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका डा तारा जोशी पनि नयाँ हुन्। प्रदेशसभामा ५३ सदस्य रहेका छन्। प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ।
नेकपा एमाले चिरा परेसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एसतिर लागेका तामाङ सुदूरपश्चिम प्रदेशको आर्थिक तथा मामिलामन्त्री भएकै बेला पदबाट गलहत्याइए। पछि पुरानो घर एमाले फर्किनासाथ चुनावमा टिकट पाएर बिना मगरलाई...
कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभामा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन्। नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ५८४ मतले पछि पार्दै बलायर विजयी भएका...
१ र २ नम्बर क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै अग्रता रहेको छ। ती क्षेत्रमा प्रदेशसभामा पनि नागरिक उन्मुक्तिकै बहुमत आउने देखिएको छ। यो नागरिक उन्मुक्तिका लागि छोटो समयमा प्राप्त गरेको...
अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी भएका छन्। सत्ता गठबन्धनका उम्मेदवार कुँवर १९ हजार ५३४ मत ल्याएर विजयी भएका हुन्।
आयोगले जिल्लाको उक्त केन्द्रमा पुन: मतदान गर्ने निर्णय गरेको हो। मंसिर ४ को विवाद लामो समयसम्म मिलाउन नसकेपछि मुख्य निर्वाचन कार्यालयले स्थगित गरेको थियो।