बुधबार, कात्तिक ५, २०८२

Sudurpashchim


माछी मार न हो...

पूरै नदीलाई समेट्ने गरी धिमरी राखेर राना थारु समुदायले कात्तिकदेखि जेठसम्म माछा मार्ने गर्छन् ।
नेपाल समय संवाददाता | आइतबार, माघ २२, २०७९

पक्की पुल अलपत्र, अस्थायीमा तिर्नुपर्छ पैसा

सो पुल नजिकै एक दशक अघिदेखि पक्की पुलको पिल्लर ठड्याइएको भएपनि पुल निर्माण कार्य अलपत्र परेको छ । त
नेपाल समय संवाददाता | शनिबार, माघ २१, २०७९

सहजपुरका सुन्तला

सहजपुर क्षेत्र सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९

'पढाइ, कमाइ र दबाइ' अभियान सुरु गर्दै सुदूरपश्चिम सरकार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालिने जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९

ब्याटिङमा मुख्यमन्त्री

नेपाल समय संवाददाता | आइतबार, माघ १५, २०७९

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताए।
नेपाल समय संवाददाता | बुधबार, माघ ११, २०७९

भूकम्प अपडेट: एकजनाको मृत्यु, सात घर भत्किए

घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

सुदूरपश्चिममा भूकम्पको धक्का, केही घर भत्किए

भूकम्पको धक्काले सुपका केही जिल्लामा क्षति पुगेको अनुमान छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

जो २० रुपैयाँमा महिनाभरि महाकालीमा किस्ती चलाउँथे

महाकाली नदीपारिको टापु दोधारा चाँदनी आवागमनमा भारतीय बाटो (वनबासा पुल) वा महाकाली नदीबाट किस्ती (ढुंगा)मा ओहोरदोहोर गर्नुपर्ने दुई विकल्प स्थानीयवासीमा थिए।
नेपाल समय संवाददाता | मंगलबार, माघ १०, २०७९

डाक्टर उत्पादनमा लगानी गर्दै शुक्लाफाँटा, इन्जिनियरिङमा पनि छात्रवृत्ति

नगरपालिकाले नगर क्षेत्रका जेहन्दार तथा विपन्न अवस्थाका विद्यार्थीमध्ये अब्बल विद्यार्थीको छनोट गरी एमबिबिएस र इन्जिनियरिङ पढाउने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९

कैलालीका तीन पालिकामा देखियो दादुरा

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीन जना बालकमा दादुरा देखिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

नागरिक उन्मुक्तिले अड्को थापेपछि सुदूरपश्चिम सरकारलाई विश्वासको मत लिन कठिन

‘सत्तामा रहेका ठूला दलहरूले हामी माथि पटक–पटक जालझेल गरेको छ,’ नागरिक उन्मुक्ति पार्टीका संघीय संसद तथा प्रमुख सचेतक गंगाराम चौधरीले भने, ‘अब हामी उधारो सहमतिमा विश्वास गर्न सक्दैनौं, हाम्रा माग...
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९

बर्थिङ सेन्टर नहुँदा सुत्केरीलाई समस्या

गाउँपालिकाको केन्द्र रहेको सो वडामा हाल पालिकास्तरिय अस्पातलसहित तीन सामुदायिक स्वास्थ्य एकाइ छन्। ती कुनैमा पनि बर्थिङ सेन्टर भने छैन।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९

कञ्चनपुरमा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाइ

सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी साधन जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दले बताए।
नेपाल समय संवाददाता | बुधबार, माघ ४, २०७९

सुदूरपश्चिम प्रदेशको सभामुखमा भण्डारी निर्वाचित

बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्नेमा भण्डारी २९ मत पाउँदै निर्वाचित भएको ज्येष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

सुदूरपश्चिम प्रदेश सभामुखमा भण्डारी निर्वाचित

सुदूरपश्चिम प्रदशको सभामुखमा नेकपा आमोबादी केन्द्रबाट निर्वाचिन प्रदेश सभा सदस्य भीम भण्डारी निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

सुदूरपश्चिममा तटस्थताको अडानबाट पछि हट्यो नागरिक उन्मुक्ति

पुस ३० गते भएको सुदूरपश्चिम प्रदेश सभामाको सभामुख निर्वाचनमा तटस्थ बसेको नागरिक उन्मुक्ति पार्टी आज भइरहेको मतदानमा भने सहभागी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

सुदूरपश्चिमले आज सभामुख पाउँला?

सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मंगलबार तेस्रो पटक चुनाव हुँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९

सुदूरपश्चिममा निजामती कर्मचारीबीच ब्याडमिन्टनमा जिवन विजयी

आइतबार सम्पन्न भएको २१ खेलाडी सम्मितिल प्रतियोगितामा जिवले उपाधि जितेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ २, २०७९

विमान दुर्घटनामा महेन्द्रनगरका आमाछोराको निधन

विमान दुर्घटनामा परी महेन्द्रनगरका प्रतिष्ठित व्यापारी सञ्जीवचन्द्र भट्टकी पत्नी सुष्मा पाण्डेय भट्ट र १५ वर्षीय छोरा स्लक भट्टको निधन भएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ १, २०७९