कञ्चनपुरको दोदा नदीमा माछा मार्नका लागि बाँसबाट बनेको धिमरी राख्दै राना थारु समुदायका बुढापाका । पूरै नदीलाई समेट्ने गरी धिमरी राखेर राना थारु समुदायले कात्तिकदेखि जेठसम्म माछा मार्ने गर्छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित: Feb 05, 2023| 02:30 आइतबार, माघ २२, २०७९