आइतबार, मंसिर ९, २०८१

Sudurpashchim


सुदूरपश्चिम प्रदेशसभा सभामुखका लागि आज फेरि मतदान हुँदै

सुदूरपश्चिम प्रदेशसभा सभामुखका लागि आज फेरि मतदान हुँदै

सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदका लागि आज शुक्रबार फेरि मतदान हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस २९, २०७९
शासकीय प्रणाली सुधार गर्ने मुख्यमन्त्री रावलको पहिलो निर्णय

शासकीय प्रणाली सुधार गर्ने मुख्यमन्त्री रावलको पहिलो निर्णय

बिहीबार आयोजित सपथ कार्यक्रमपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री रावलले शासकीय प्रणालीमा सुधार गर्ने निर्ण गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
प्रेस युनियन सुदूरपश्चिममा सर्वसम्मत कार्यसमिति चयन

प्रेस युनियन सुदूरपश्चिममा सर्वसम्मत कार्यसमिति चयन

नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वाँर सर्वसम्मत चयन भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
सुदूरपश्चिममा सभामुखको निर्वाचन आज

सुदूरपश्चिममा सभामुखको निर्वाचन आज

सुदूरपश्चिम प्रदेशमा आज सभामुखको निर्वाचन हुँदै छ। दिउसो १ बजे सभामुखको निर्वाचन हुने प्रदेश सभा सचिवालयले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस २८, २०७९
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त

मुख्यमन्त्री नियुक्तिका लागि बहुमत सदस्यको समर्थन जुटाउन सकस भएको थियो। अपराह्न साढे ४ बजेसम्म पनि कुनै निर्णय नगरेको नागरिक उन्मुक्ति पार्टीले भने तोकिएको समय घर्किन थोरै समय बाँकी रहँदा रावलका...
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
सुदूरपश्चिमको सभामुखमा दुई जनाको उम्मेदवारी

सुदूरपश्चिमको सभामुखमा दुई जनाको उम्मेदवारी

माओवादीका भीमबहादुर भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बम एैरको प्रस्तावमा उम्मेदवारी दिएका छन् भने कांग्रेसका मानबहादुर रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
प्रदेश सरकारलाई समर्थन गर्न नागरिक उन्मुक्तिले माग्यो लिखित सहमति

प्रदेश सरकारलाई समर्थन गर्न नागरिक उन्मुक्तिले माग्यो लिखित सहमति

सत्ता साझेदार दल माओवादी र एमालेका अध्यक्ष सामु रेशम चौधरीलगायत टिकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका नेता कार्यकर्ता रिहाई गर्ने लिखित प्रतिबद्धता मागेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २७, २०७९
गुजरातबाट टीकापुर आउँदै गरेको बस दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु

गुजरातबाट टीकापुर आउँदै गरेको बस दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु

गुजरातबाट कैलालीको टीकापुर आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
'सरकार ! महाकालीले फेरि निल्यो सुनौलो भविष्य'

'सरकार ! महाकालीले फेरि निल्यो सुनौलो भविष्य'

वारिजस्तै पारि भारततर्फ पनि उही भू–धरातल छ। तर, त्यहाँ भने विकासले काँचुली फेरेको छ। गाडी कुद्ने चौडा सडक छन्। सवारीसाधन बेतोडले कुदिरहेका हुन्छन्। बिजुली, टेलिफोनलगायतको सुविधा छ। वारि नेपालतर्फ भने...
नेपाल समय संवाददाता | सोमबार, पुस २५, २०७९
सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ। मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्न दलहरूलाई प्रदेश प्रमुखले समय दिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयन गर्न कार्यसमिति गठन

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयन गर्न कार्यसमिति गठन

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र संसदीय दलको कार्य विभाजन सर्वसम्मत बन्न नसकेपछि निर्वाचन हुने भएको छ। त्यसका लागि ५ सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस २०, २०७९
कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता छनोटमा सकस

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता छनोटमा सकस

संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य बहादुरसिंह थापा, कमलबहादुर शाह, दिवानसिंह विष्ट, शिवराज भट्ट, प्रकाशबहादुर देउवा, मानबहादुर रावल र मेघराज खड्का आकांक्षी छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १९, २०७९
प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्तिको चेतावनी

प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्तिको चेतावनी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाई नभए माघि (माघ १)पछि प्रदेश सभा बैठक अबरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बताए।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
सुदूरपश्चिम प्रदेश सभामुखको निर्वाचन २८ पुसमा

सुदूरपश्चिम प्रदेश सभामुखको निर्वाचन २८ पुसमा

सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न...
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक बस्दै

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक बस्दै

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज सोमबार बस्ने भएको छ। प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा पहिलो बैठक बस्ने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस १८, २०७९
अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन्। पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
मा‌ओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट

मा‌ओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, पुस १७, २०७९
सुदूरपश्चिम प्रदेश सभा सदस्यले आज शपथ लिँदै

सुदूरपश्चिम प्रदेश सभा सदस्यले आज शपथ लिँदै

सुदूरपश्चिमका प्रदेश सभाका सदस्यहरूले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिँदैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
पश्चिम सेतीको पर्खाइ: अझै विश्वास छैन स्थानीयलाई

पश्चिम सेतीको पर्खाइ: अझै विश्वास छैन स्थानीयलाई

तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द बैतडीको ढुङ्गाड र डोटीको तलारा जोड्ने सेती नदीमा बनाइएको झोलुङ्गे पुल उद्घाटन गर्न आएको बेला जानकारी भएको थियो। उनले नै सेतीबाट विद्युत् निकाल्ने र प्रभावित क्षेत्रका...
नेपाल समय संवाददाता | सोमबार, पुस ११, २०७९