आइतबार, भदौ २८, २०८३

Sudurpashchim


कञ्चनपुरमा तीन वर्षपछि वन पैदावार संकलन

नेपाल समय संवाददाता | मंगलबार, माघ २, २०८०

शीतलहरबाट जनजीवन कष्टकर, तरकारीबालीमा डढुवा रोगको जोखिम

नेपाल समय संवाददाता | बिहीबार, पुस २६, २०८०

सुदूरपश्चिम प्रदेशसभाः विषयगत समितिका सभापति चयन आज

नेपाल समय संवाददाता | बुधबार, पुस २५, २०८०

कञ्चनपुरमा आजदेखि जलपक्षी गणना सुरु

नेपाल समय संवाददाता | शनिबार, पुस २१, २०८०

नदीजन्य पदार्थको चोरीनिकासी रोक्न प्रहरीको निगरानी

नेपाल समय संवाददाता | बुधबार, पुस १८, २०८०

भारतमा भारी बोकेर छोराछोरी पढाउन पनि पुग्दैन पैसा

सुदूरपश्चिम र कर्णली प्रदेशका सयौं नेपाली भारतीय सहरमा मजदुरी गरेरै घर खर्च चलाउँदै आएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १२, २०८०

जो माटोको मायाले सीमामा संघर्ष गरिरहेछन्

भौगोलिक विकटतासँगै अभाव र अधिकारको प्रवाह नगरी पाँच दशकभन्दा बढी समय सीमा बस्तीमा स्थानीयसित जग्गाधनी पुर्जा नपाएको दशकौं बितिसक्यो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १२, २०८०

छ करोडभन्दा बढीको अदुवा गाउँबाटै बिक्री

नेपाल समय संवाददाता | बुधबार, पुस ११, २०८०

जहाँ काठे पुल तर्न पैसा तिर्नुपर्छ

वर्षौँदेखि काठे पुलको भरमा रहेका लालझाडीवासी बर्खामा ट्युबमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ११, २०८०

प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनतालाई सास्ती

नेपाल समय संवाददाता | आइतबार, पुस १, २०८०

भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड फिर्ता

नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २९, २०८०

कलुवापुर-बेलौरी सडक कालोपत्रे तीन महिनापछि हुने

नेपाल समय संवाददाता | शनिबार, मंसिर २३, २०८०

घुम्न जाने हैन त महाकाली पुल ?

सार्वजनिक बिदाको समयमा पुलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ। पक्की पुलबाट महाकाली नदी, दोधारा चाँदनी झोलुंगे पुल, शारदा ब्यारेजको अवलोकन गर्न सकिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २२, २०८०

'सेफ जोन'मा सुदूरका मुख्यमन्त्री, माओवादी र नागरिक उन्मुक्तिले मत दिने

आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकोमा सोही बैठकमा शाहले विश्वासको मत लिन लागेका हुन्। एमालेका राजेन्द्रसिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा...
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

बजेट अभावमा व्यवस्थित मसानघाटको योजना अधुरै

नगरपालिकाले पहिलो वर्ष रु ७५ लाख बजेट विनियोजन गरेको थियो। व्यवस्थित मसानघाटका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ११, २०७९

विश्वासको मत नपाउँदै सुदूरपश्चिमका मुख्यमन्त्रीले भने- सरकार ५ वर्ष चल्छ

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री शाहले जसको र जसरी भए पनि सुदूरपश्चिम प्रदेश सरकार निरन्तर रहने र मध्यावधि निर्वाचन नहुने दाबी गरे।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

मेलामा स्थानीय उत्पादन

स्थानीयद्वारा निर्मित विभिन्न सामग्रीहरु
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

बलायरको बलमा विश्वासको मत जुटाउन सक्लान् मुख्यमन्त्री शाहले? नागरिक उन्मुक्ति रेशम रिहाइकै अडानमा

कांग्रेसलाई विश्वासको मत पाउनका लागि पनि केन्द्रमा सरकारलाई समर्थन गरेको तर सहभागी नभएको नागरिक उन्मुक्तिकै भरोसा छ। यस्तो अवस्थामा नागरिक उन्मुक्तिलाई मनाउनका लागि कांग्रेसका नेताहरू लागिपरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन ६, २०७९

काठे पुल तर्न २० रुपैयाँ

कान्द्रा नदीमा निर्माण गरिएको काठेपुल ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

पाइनै छाडे दोदामा माछा

वर्षात्मा धानका खेतमै थुप्रै माछाका पाइने गरेका थिए। खेतकै आलीमा परम्परागत रूपमा बनाइएका पाहाउ, वरेरुवा, खोङग्या लगाएर माछा पक्रने गरिन्थ्यो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ३, २०७९