आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयन गर्न कार्यसमिति गठन

Siddartha premir insuranceSiddartha premir insurance

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयन गर्न कार्यसमिति गठन

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र संसदीय दलको कार्य विभाजन सर्वसम्मत बन्न नसकेपछि निर्वाचन हुने भएको छ। त्यसका लागि ५ सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ।
 |  बुधबार, पुस २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

काठमाडौं- सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र संसदीय दलको कार्य विभाजन सर्वसम्मत बन्न नसकेपछि निर्वाचन हुने भएको छ। त्यसका लागि ५ सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ।

triton college

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले पार्टीको प्रदेश संसदीय दलको नेता एवम् संसदीय दल कार्यसमितिको निर्वाचन गर्न पाँच सदस्सीय समिति गठन गरेको हो।

पार्टीका प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्सीय समिति गठन गरिएको हो। सदस्यहरूमा उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह 'मनु', प्रदेश सदस्य सुरतरावत डोटेली कान्छा, र सामबहादुर देउवा रहेको सभापति बीरबहादुर बलायरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संसदीय दलको नेता र पदाधिकारी चयनका लागि आज निर्वाचन गर्ने तयारी भएको छ। 

प्रकाशित: Jan 04, 2023| 11:28 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।