शनिबार, कात्तिक ८, २०८२

कञ्चनपुर-१ मा पछि परिन् बिना मगर

एमालेका तारा लामा तामाङले मगरलाई पछि पारेका हुन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९
Kumaribank
Metro Mart

कैलाली- कञ्चनपुर-१ मा सत्ता गठबन्धनबाट माओवादी उम्मेदवार बिना मगर पछि परेकी छन्। एमालेका तारा लामा तामाङले पछि पारेका हुन्।

१ हजार मत गणना हुँदा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार तारा लामा तामाङले पाँच सय ९७ मत पाएका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की बुहारीसमेत रहेकी मगरले २३६ मत पाएकी छन्। 

प्रकाशित: Nov 21, 2022| 20:51 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।