बिहीबार, मंसिर २५, २०८२

डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

डोटीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले निर्वाचित भएका छन्।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

National life
Laxmi sunrise bank
kumari

डोटीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले निर्वाचित भएका छन्।

उनी २७ हजार २१० मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेकी गौरी कुमारी ओलीले २३ हजार ४ मत प्राप्त गरिन्। उनीहरूबीच ४ हजार २०६ मतको अन्तर छ।

प्रदेश क मा एमालेका चक्रबहादुर मल्ल र ख मा माओवादी केन्द्रका शिव सिंह ओली निर्वाचित भएका छन‍्।

प्रकाशित: Nov 24, 2022| 05:25 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।