मंगलबार, जेठ १९, २०८३

५ महिनापछि खुल्यो मार्तडी-साँफे सडक

पछिल्लो समय ३ साताको प्रयासपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ। गत वर्षपनि करिब ५ महिना नै उक्त सडक अवरुद्ध भएको थियो।
 |  बुधबार, कात्तिक ९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ९, २०७९
National life
Shivam cement

मार्तडी- पहिरोका कारण जेठदेखि अवरुद्ध बाजुरा र अछामका सदरमुकाम जोड्ने मार्तडी-साँफेबगर सडक सञ्चालनमा आएको छ।

अम्कोट खण्डमा गएको पहिरोका कारण ५ महिनादेखि अवरुद्ध सडक सञ्चालनमा आएको हो। 

पछिल्लो समय ३ साताको प्रयासपछि सडक खुलेको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ। गत वर्षपनि करिब ५ महिना नै उक्त सडक अवरुद्ध भएको थियो। 

प्रकाशित: Oct 26, 2022| 13:41 बुधबार, कात्तिक ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।