मंगलबार, जेठ १९, २०८३

डेढ सय मत गन्दा सागर ढकालले पाए १७

एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९
National life
Shivam cement

काठमाडौं– एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। डेढ सय मत गन्दा नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ४८ मत पाएर अग्रता लिएका छन्।

यस्तै कांग्रेस बिपीका कर्ण मल्लले ४२ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ मत पाएका छन्।

प्रकाशित: Nov 21, 2022| 16:58 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।