बुधबार, भदौ ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

१४ वर्षीय बालकको हत्या

बारामा घरबाट घुम्न निस्केका एक बालकको हत्या भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

अमेरिकी प्रशिक्षकले भने– पिच कन्डिसन फरक हुनु नै हारको कारण

कीर्तिपुरमा सम्पन्न विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृंखलामा अमेरिका जितविहीन रह्यो। यसअघिका सिरिजमा राम्रो प्रदर्शन गर्दै तालिकाको शीर्ष स्थानमा रहेकोमा यो सिरिजमा राम्रो प्रदर्शन गर्न सकेन।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

३ जनामा कोरोना भाइरस संक्रमण शंका, सिन्धुपाल्चोकमा ज्वराे मात्र

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ३ जना कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामी भर्ना भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

जब दर्शक ‘युएसए... युएसए’ भनेर चिच्याइरहे

खेल हेर्न दर्शक आउने क्रम चलिरहेका बेला पहिलो इनिङ सकिएको थियो। ३६ रनको झिनो लक्ष्य पाएको नेपालले लक्ष्य भेट्टाउन दुई विकेटको मात्र क्षति बेहोर्नुपर्‍याे।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं- बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने आदेश माग्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

काठमाडौंमा थप सवारी साधन खरिद नियन्त्रण गर्न सांसदको माग

काठमाडौं उपत्यकामा दिनदिनै बढ्दो जाम नियन्त्रणका लागि नयाँ सवारी साधन खरिदमा कडाई गर्न एक सांसदले माग गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

बजेट घट्यो, आर्थिक वृद्धिको लक्ष्य घटेन

अर्थमन्त्री युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेट १३ खर्ब ८५ अर्बमा झारेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

चुनाव हारेपछि दिल्लीका भाजपा अध्यक्षको राजीनामा

भारतको दिल्ली प्रदेशमा सम्पन्न विधानसभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि भारतीय जनता पार्टी भाजपाका प्रदेश अध्यक्ष मनोज तिवारीले राजीनामाको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

३० लाख बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप दिइँदै

सरकारले भोलि (बिहीबार) देखि २ महिनासम्म नेपालका करिब ३० लाख बालबालिकालाई दादुरा र रुवेला रोगविरुद्धको खोप लगाउँदैछ ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा र जावलाखेलको बराबरी

हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लबले बराबरी खेलेसँगै सहिद स्मारक ए डिभिजन लिगको १२ औं चरणका सबै खेल सकिएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा हिमालयन शेर्पा र जावलाखेल...
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

बिनाधितो युवालाई ऋण दिन हच्किए बैंक, सरकारी कार्यक्रम असफल

सरकारले युवा वर्गलाई लक्षित गरी ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रम असफल देखिएको छ। ने
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

राजर्षि जनक विश्वविद्यालयमा नेविसंघको ताला

जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ) आवद्ध विद्यार्थीहरुले तालाबन्दी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

महिलाको भेषमा स्कुटर चोर्ने व्यक्ति आधा घण्टामै पक्राउ

महिलाको भेषमा स्कुटर चोरी गर्ने एक पुरुषलाई प्रहरीले आधा घण्टामै पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

हत्या गरेको अभियोगमा पक्राउ

छिमेकीको हत्या गरेको अभियोमा धनकुटाको छथरजोरपाटी गाउँपालिका–३, लामोगरा बस्ने २९ वर्षीया निर्मला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

प्रहरीले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोट सुन्धारा घर भएका रामचन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

स्याङ्जामा पेस्तोलसहित पक्राउ

स्याङ्जा हरिनास गाउँपालिका–६, गैरा खोलाका ३६ वर्षीय नारायण मानन्धरलाई प्रहरीले १ थान पेस्तोलसहित पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

नेपालसँग ८ विकेटले पराजित भएपछि अमेरिकी राजदूतले भने- अमेरिकाका लागि यो खेल धेरै महत्वपूर्ण

नेपालसँग अमेरिका ८ विकेटले पराजित भएपछि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकी टोलीका लागि यो खेल निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६

'सिन्धुपाल्चोकको गुम्बा गाउँमा फैलिएको संक्रमण कोरोना होइन'

सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित गुम्बा गाउँमा भएको भाइरल संक्रमण कोरोना भाइरसको संक्रमणको नरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ २९, २०७६