बुधबार, भदौ ३, २०८३

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

प्रहरीले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोट सुन्धारा घर भएका रामचन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं– प्रहरीले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोट सुन्धारा घर भएका रामचन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका–९, बालकुमारी बस्ने ३० वर्षीय रामचन्द्र श्रेष्ठलाई  प्रहरीले मंगलबार राति पक्राउ गरेको हो।

श्रेष्ठले काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कस्थित गेस्ट हाउसमा ती किशोरीलाई जबरजस्ती करणी गरेको प्रहरीमा जाहेरी परेको छ।

प्रकाशित: Feb 12, 2020| 13:59 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।