बुधबार, असोज २८, २०८३

हत्या गरेको अभियोगमा पक्राउ

छिमेकीको हत्या गरेको अभियोमा धनकुटाको छथरजोरपाटी गाउँपालिका–३, लामोगरा बस्ने २९ वर्षीया निर्मला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

धनकुटा– छिमेकीको हत्या गरेको अभियोगमा धनकुटाको छथरजोरपाटी गाउँपालिका–३, लामोगरा बस्ने २९ वर्षीया निर्मला श्रेष्ठ पक्राउ परेकी छन्।

सोही ठाउँ बस्ने २८ वर्षीया पवित्रा राईसँग सामान्य विवाद हुँदा निर्मलाले अगुल्टोले हिर्काएकाे र उक्त आक्रमणबाट गम्भीर घाइते पवित्राको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 12, 2020| 14:02 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।