बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

'कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेको मनोबल उच्च बनाऊ'

नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँमा अग्रमोर्चामा खटिइरहेका चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

उदयपुरमा १२ र चितवनमा दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

उदयपुरमा रहेका १२ जना भारतीय नागरिकमा कोरोना संक्रमण भएको पाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

जनकपुरमा पैसा फ्याँकेर भाग्ने महिलाको तस्बिर सार्वजनिक

जनकपुरमा पैसा फ्याँकेर फरार महिलाको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

अमेरिकामा २४ घण्टामा ४५९१ को मृत्यु

कोरोना भाइरस महामारीबाट अमेरिकामा पछिल्लो २४ घण्टामा ४५९१ जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

एन्फा एकेडेमीलाई क्वारेन्टिन बनाउन ललितपुर महानगरसँग सहकार्य

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमी हललाई क्वारेन्टिन बनाउन प्रयोग गरिने भएको छ। आज ललितपुर महानगरसँग सहकार्य गर्दै एन्फाले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

रेमिट्यान्स १० प्रतिशत घट्ने अनुमान, स्वास्थ्य जोखिममा कामदार

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहँदा त्यसको प्रत्यक्ष असर रेमिट्यान्स बढी भित्रिने नेपालजस्तो मुलुकमा पर्ने भएको छ । नेपालमा कुल बजेटको झन्डै ५७ प्रतिशत रकम रेमिट्यान्सको रुपमा भित्रिने गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

अलपत्र नागरिकलाई घर पुर्‍याइदिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले गन्तव्य हिँडेर अलपत्र परेका नागरिकलाई तत्काल उनीहरुको घर पुर्‍याइदिन सरकारलाई अन्तरिम आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

घर हिँडिरहेकालाई खाना खुवाउन देउवाको निर्देशन

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट विजयी स्थानीय तहका जनप्रतिनिधिलाई हिँडेर गन्तव्यमा गइरहेका नागरिकलाई खाना खुवाउन निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

भारतमा २४ घन्टामा २३ को मृत्यु, हजारभन्दा बढीमा संक्रमण पुष्टि

भारतमा कोरोना भाइरस रोग (कोभिड–१९)बाट पछिल्लो २४ घन्टामा २३ जनाको ज्यान गएको र एक हजार सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

पाण्डे चीनका लागि राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डेलाई नियुक्त गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

लकडाउनमा इन्टरनेट नकाट्न निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा ग्राहकको इन्टरनेट सेवा नकाट्न सेवा प्रदायकलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

चार्टर्ड विमानमा सुदूरपश्चिम पुग्याे चिकित्सक टाेली

कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि ३४ जना चिकित्सकको टोली सुदूरपश्चिमम पुगेको छ
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

अझै केही दिन पानी पर्ने, यस्तो हुनेछ तीन दिनको मौसम

अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

मेगा बैंकका ग्राहकलाई घरमै बसी सामान किन्दा विशेष छुट

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले अत्यावश्यक दैनिक उपभोग्य सामग्री घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

२२८ बेलायती बोकेर उड्यो टिटानकाे विमान

बेलायतको टिटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

सुत्केरी र अपाङ्गता भएकाको घरमै चामल बोकेर पुग्छन् हरि

शुक्रबार दिउँसो फोन गर्दा कलाकार तथा समाजसेवी हरि विष्ट एकजना पत्रकारको मोटरसाइकलको पछाडि बसेर चामलको बोरा कुनै सुत्केरी महिलाको घरमा पुर्‍याउने तयारी गर्दै थिए।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

एउटा पनि विधेयक पास नगरी सकियो प्रदेशसभाको अधिवेशन

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । प्रदेश सभासचिवालयले सूचना जारी गर्दै अधिवेशन अन्त्य भएको जनाएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७

बन्दाबन्दी लागू गर्न नागरिकमाथि भइरहेको अभद्र व्यवहारप्रति नागरिक समाजको आपत्ति

सुरक्षाकर्मीद्वारा नागरिकमाथि भएको गैरकानुनी शक्तिको प्रयोग, दुव्र्यवहार एवं कुटपिटका घटनाप्रति ध्यानाकर्षण भएको समितिले जनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख ५, २०७७