मंगलबार, साउन १२, २०८३

अमेरिकामा २४ घण्टामा ४५९१ को मृत्यु

कोरोना भाइरस महामारीबाट अमेरिकामा पछिल्लो २४ घण्टामा ४५९१ जनाको ज्यान गएको छ।
 |  शुक्रबार, वैशाख ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०७७

काठमाडौं- कोरोना भाइरस महामारीबाट अमेरिकामा पछिल्लो २४ घण्टामा ४५९१ जनाको ज्यान गएको छ। अमेरिकामा कोरोना भाइरसका कारण एकै दिन यति धेरै मानिसको मृत्यु भएको याे पहिलाेपल्ट हाे।

यसका साथै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४ हजार ७८४ पुगेको छ। यस्तै झन्डै सात लाख अमेरिकी भाइरसबाट संक्रमित छन्।

अमेरिकापछि इटालीमा २२ हजार १७० को मृत्यु भएको छ भने स्पेनमा १९ हजा ५५६ को मृत्यु भएको छ। चौथो नम्बरमा रहेको फ्रान्समा १८ हजारको ज्यान गइसकेको छ।

 

प्रकाशित: Apr 17, 2020| 18:57 शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।