बिहीबार, भदौ ४, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, भदौ ४, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
धनगढीका अर्का युवक पनि कोरोनामुक्त भएर फर्किए
कैलालीको धनगढीका अर्का युवक पनि कोरोनामुक्त भएर घर फर्किएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
उदयपुरका थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४१ पुग्यो
उदयपुरका थप आठ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
दुलाहा दुबईमा दुलही मुम्बईमा, मेरठबाट कसियो जोडी
कोरोना भाइरसको (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण संसारका अधिकांश देश लकडाउन छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
विश्वकै ठूलो रंगशाला बनाउँदै चीन, एसिया कपमा उद्घाटन गर्ने तयारी
चीनले अब विश्वकै सबैभन्दा ठूलो रंगशाला निर्माण गर्ने बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
इटहरीबाट ११ भारतीय र २ चिनियाँको उद्धार
लकडाउनका कारण इटहरीमा अलपत्र परेका ११ भारतीय र २ चिनियाँ नागरिकको इटहरी प्रहरीले उद्धार गरेको छ
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
सरकारको कोरोना कोषमा २ अर्ब ११ करोड रुपैयाँ संकलन
सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ रुपैयाँ जम्मा भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
सखुवा तस्करी गर्ने तीन पक्राउ
सुनसरीमा काठ तस्करी गर्ने तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
९५ प्रतिशत नतिजा गलत आएपछि राजस्थानले लगायो र्यापिड टेस्टमा रोक
राजस्थान सरकारले कोरोना भाइरस रोग (कोभिड–१९)को र्यापिड डाइग्नोस्टिक टेस्ट (द्रूत परीक्षण)मा रोक लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
पार्टी एकताप्रति संवेदनशील बनौं : नेपाल
संविधान र कानुनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्न सक्ने काम कुरा हुनु हुँदैन।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
अध्यादेशविरुद्धको रिट सर्वोच्च अदालतले दर्ता गरेन
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गरेका दुईवटा अध्यादेशविरुद्ध एक अधिवक्ताले दर्ता गर्न लागेको रिट सर्वोच्च अदालतले दर्ता नगरी फिर्ता पठाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
किन भइरहेको छ काठमाडौंमा नियमित वर्षा ?
केही दिनयता काठमाडौंमा दिनहुँजसो वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
लकडाउनमा बालबालिकालाई घरमै पढाउने सामग्री तयार (पाठ्यक्रमसहित)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा विभागले लकडाउनको अबधिमा बालबालिकालाई घरमै पढाउने गरी शैक्षिक सामग्रीहरु तयार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
अध्यादेश खारेज गर्न नागरिक समाजको माग
नागरिक समाजले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल खारेज गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
उदयपुरका एक जनामा कोरोना संक्रमण पुष्टि, सातको नतिजा आउन बाँकी
उदयपुरका ३३ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
१ सय ५० किलोमिटर पैदलयात्रा गरेकी बालिकाले घर पुग्नै लाग्दा गुमाइन् ज्यान
लकडाउनका कारण पैदलै घर हिँडेकी १२ वर्षीय बालिकाको मृत्यु भएको छ। घटना भारतको विजापुरको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
अमेरिकी जहाज ४० केजी सामान ल्याएर रित्तै फर्कियाे
केही कूटनीतिक सामग्री बोकेर नेपाल आएको अमेरिकाको जर्नी एभिएसनको कार्गो जहाज स्वदेश फर्किएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
काेराेना अपडेट : युराेपमा १ लाख ४ हजारकाे मृत्यु, कुन महादेशमा कति ?
युरोपेली मुलुकमा मात्र एक लाख चार हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
‘सरकारले ल्याएको अध्यादेश संघीयता सिध्याउने षडयन्त्र’
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले ल्याएको अध्यादेशले लोकतन्त्र र संविधानमाथि प्रहार गरेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७
6501
6502
6503
6504